Home News भर्खरै कुलमानको यस्तो सरप्राइज: नेपालीको अर्को सपना पनि भयो साकार, देशैभरि छायो...

भर्खरै कुलमानको यस्तो सरप्राइज: नेपालीको अर्को सपना पनि भयो साकार, देशैभरि छायो खुशीयाली !Jay Kulman (भिडियो हेर्नुहोस)

197
0

भर्खरै कुलमानको यस्तो सरप्राइज: नेपालीको अर्को सपना पनि भयो साकार, देशैभरि छायो खुशीयाली !Jay Kulman (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
एउटा गरिब परिवार त्यस माथि १० बर्ष देखि भैंसी बाध्ने गोठमा आफ्नै छोरोलाई पनि भैंसी सगै बाध्ने आमा ।आमा भन्छिन् कि बरु यस्तो भएर बाच्नु भन्दा त म`रिदिए ढुक्क हुनेथियो ।कठै आफ्नै छोरा म`रिदियोस् भन्ने त कुनचहि आमालाई हुदोहोर तर आमा बिबस छिन् यशो भन्न ।

गाउँ छर-छिमेकले समेत असाध्य हेप्छन् ,गालि गर्छन् ,तेरो छोरोलाई बाधेर राख भन्दै नानाभाति टिकाटिप्पणि गर्छन् ।यी दुखि आमाले गरून् पनि के जबकि आफैमा आर्थिक अवस्था एकदमै कमजोर छ ,बिहान बेलुकाको हातमुख जोड्नै गाह्राे छ अझ छोरोलाई उपचार गरेर निको पार्छु भन्नू त सपना मात्रै न हो ।

आफुले कति सहेन र कहिलेसम्म सहिरहनुपर्ने हो बरु छोरा र त्तफु दुबै म`रिदिजे समेत भन्दै आमा धुरुधुरु रुनुभयो ।घरमा खाने केही छैन बिहान काम गर्ने हो साझ खाने हो साझ गर्ने हो बिहान खाने हो ।धेरैजसो भोकै बा`धएर बस्छ पानी पनि दिने मान्छे हुदैनन् भन्दै आमाले सबैले सहयोग गरिदिन अपिल समेत गर्नुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here