Home Entertainment टिकटकमा भा’इ’र’ल छ यो घर, को हुन त यो घर बनाउने व्यक्ती(भिडियो...

टिकटकमा भा’इ’र’ल छ यो घर, को हुन त यो घर बनाउने व्यक्ती(भिडियो हेर्नुस)

398
0

लमजुङ जिल्लाको तार्कुघाट गाबिस अहिलेको राइनास गाउँपालि कामा एकदमै राम्रो अनि आकर्षक घर बनेको थियो तर समस्त नेपालिलाई मन परेको घर खै किन हो कुन्नी २०७२ सालको बिनाशकारी भुकम्पले देखो सहेन, पुरै घर नै लडाइदियो । प्रमोद लामीछाने नाम गरेका पुरुष जो पेशाले डाक्टर थिए उनैको थियो त्यो घर ।

घर एउटा त्यस्तो ठाउँ हो जहाँ मान्छे बस्ने गर्छन र घर सबै मानिसको आफ्नो आफ्नो आम्दानि अनि सुबिधा अनुसार फरक हुन्छ । पछिल्लो समय एउटा घर फेसबुक टिकटकलगायतका सामाजिक संजालमा भाइर भएको छ । यो घरको मालिक अरु कोहि नभएर प्रमोद नै रहेका छ्न । लमजुङमा रहेको घर भुकम्पले ल’डा’इ’दि’एपछि उनले चितवनमा हुबहु त्यस्तै घर बनाएका छन ।

मध्यमबर्गिय परिवारमा जन्म लिएका उनी पछि गएर डाक्टर बने र हाल उनी हाड्जोर्नी तथा नशा रोग विशेषज्ञको रुपमा हाल उनि लाइभ हस्पिटल एनड ट्रौमा सेन्टरमा कार्यरत छ्न । उनी लगायत उनका टिमले हालसम्म दुर्घटनाका १८००० हजार भन्दा बढी मेजर अप्रेसन गरिसकेका छ्न । यो घर बाहिरी मान्छेको मात्र प्यारो नभएर स्वयम् उनकै आमाबाबुको पनि प्यारो रहेको कुरा उनले बताए ।

बास्तबमा यो घर उनले बाबुआमालै सरसल्लाह अनुसार बनाएका रहेछ्न । बाबुआमाले त यो घरमा आएपछि जानै मन नलाग्ने भन्दा उनी निकै खुसी पनि हुन्छ्न । बाबुआमाले त अझ पैसा थपेर उतै एउटा यस्तै घर बनाउन पाएपनी हुन्थ्यो समेत भन्दा रहेछ्न ।

घर बाहिरबाट हेर्दा जति लोभलाग्दो छ यसको भित्री डिजाइन झानै लोभलाग्दो रहेको छ । यति सुन्दर घर बनाउने उनले चितवनको ठिमुरा भन्ने ठाउमा एउटा ठिमुरा रिसोर्ट पनि खोलेका छन जुन उनले एकदमै कलात्मक शैलिमा बनाएका छ्न । खोलामा जताततै छरिएका ढुङ्गाहरुको सहि सदुपयोग गरेर उनले उक्त ढुङ्गाहरुलाइ सजाएर एकदमै राम्रो रिसोर्ट पनि बनाएका छ्न । आखिर कसरी हासिल गरे त उनले यति धेरै सफलता ?बाकी हेर्नुस तलको भिडियोमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here