Home News प्रेम गरेर ल्याएकी श्रीमती अहिले छिमेकी केटोसँग फ रार भइन्,श्रीमान को यस्तो...

प्रेम गरेर ल्याएकी श्रीमती अहिले छिमेकी केटोसँग फ रार भइन्,श्रीमान को यस्तो छ हा लत (भिडियो हेर्नुस्)

78
0

धादिङबाट फरार श्रीमती र छोरिको खोजी गर्दै एक पुरुष आज काठमाडौं स्वयम्भुको गैरिगाउसम्म मिडियाबाट केही सहयोग मिल्छ कि भन्ने अपेक्षाका साथ आएका छ्न ।

धादिङ निलकण्ठ १ घर भइ बसोबास गर्दै आएका नवराज मगर नाम गरेका ब्यक्तिलाइ आफ्नै श्रीमतीले आज म’र्नु न बा’च्नुको अबस्थामा छा’डे’कि छिन । फुलमाया नाम गरेकि उनकी श्रीमती आज अर्कै पुरुषसग छोरी पनि लिएर भा’गे’कि छिन ।

ईन्डियामा काम गर्ने उनी ईन्डियामा हुदा घरको नराम्रो हल्ला जताततै फिजिएका कारण श्रीमतीसग कुराकानी गर्ने हिसाबले असोज २३ गते धादिङ फर्के । केही कारणले गर्दा उनी २३ गते नै घर भने पुग्न सकेनन र असोज २४ गते घर पुगे तर दुर्भाग्यवश उनी घर पुग्दा नपुग्दै उनकी श्रीमती भने अर्कै पुरुषसग भागिसकेकी रहिछिन । सुनपैसा मात्र नभएर उनकी १० बर्षको रश्मि मगर नाम गरेकी छोरीसमेत लगिछिन फुलमायाले ।

आफ्नै श्रीमतीले यसरी नाङ्गो बनाएर गएपछी के होला एक श्रीमानलाई । नबराजले शंका लागेको ब्यक्तिको विषयमा गाउसमाज राखेर कुराकानी पनि राखिसकेका रहेछ्न उनले । श्रीमती भागेपछी पनि उक्त ब्यक्ती भने न’भा’गे’को कुरा पनि उनले बताइन । उनले उक्त शंकाको घेरामा रहेको ब्यक्तिसग सोधपुछ गर्न पाउ भनेर मु’द्दा दा’य’र गरेको कुरा पनि उनले बताइन ।

गाउसमाज सबैलाइ थाहा भैसकेको तर उनी भने खासै घर नबसेको कारणले त्यति थाहा नभएको बताउछ्न । म तिम्रो श्रीमतीलाई ल्याउछु भनेपछि उक्त पुरुषलाई प्रहरिले चार दिनको समय दियो तर चारदिनपछी उक्त पुरुषको पनी कुनै अ’त्तो’प’त्तो छैन । नबराजकै छिमेकी पर्दा रहेछ्न उक्त पुरुष । श्रीमतीले सधै झु’ट बोलेर आखामा छारो हालेको भन्दै निकै गु’ना’सो गरे नबराजले ।

आफ्नै श्रीमानको पैसा पनि हि’ना’मि’ना गर्दिरहिछिन फुलमाया । तिर्न पठाइदिएको पैसाबाट पनि नाफा खाने गरेको बताए नबराजले । छोराछोरीलाइ समेत धेरै पैसा माग भन्दै अर्हाएको कुरा पनि उनले बताए ।

सानैमा लभ परेपछी प्रेम बिबाह गरेकोले कारबाही गर्न नसकेको बताउछ्न क’ठै नबराज । अरु मान्छेले फुलमाया विषयमा कुराहरु ल्याउदा पनि उनले बिश्वास गर्दा रहेनछ्न । श्रीमतीसग सरसल्लाहकै आधारमा अघि बढ्ने बिचार रहेछ उनको तर श्रीमतीले भने एक्कासी यस्तो कदम चालिन ।

भिडियो हेर्नुस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here