Home News क्या न्सर लागेपछि श्रीमतीलाई एक्लै छो डेर अर्की केटि लि एर हि...

क्या न्सर लागेपछि श्रीमतीलाई एक्लै छो डेर अर्की केटि लि एर हि डे श्रीमान,उपचार गर्न पैसा छैन भन्दै रु न्छिन् श्रीमती (भिडियो हेर्नुस्)

106
0

संसारमा धेरै अपत्यारिलो र नकै गम्भीर लाग्ने घ टना घटिरहेका छन् ।कहिले आमाबुबाले छोराछोरीलाई एक्लै बनाएर छो ड्छन् त कहिले छोराछोरी आमाबुबालाई छो डेको हामीले देख्न सक्छौ ।श्रीमानले श्रीमतीलाई अफ्ट्यारो परेको बेला छो डेर हिडेको समेत हामीले पाएका छौँ ।

स्वास मात्र फेरि रहेकी छिन् यी आमा ।उनलाई बचाएको छ मात्र औसधिले ।उनलाई केही भइ हाल्यो भने उनका दुई सन्तान एक्ला हुनेछन् ।१६ वर्षदेखि राम घाटको बालुवा छोराछोरीलाई पढाउदै आएकी एकजना महिला अहिले क्या न्सरले ग्रस्त भएकी छिन् ।

उनको क्या न्सर पित्त थैली र कलेजोमा रहेको छ ।स्वासपनि रोकीएला जस्तो हुन्छ उनलाई ।आफैले श्वास रोकेभने मेरो छोराछोरीको स्वास कसरी चल्ला भनेर उनी निरास हुने गर्दछिन्।छोराछोरीको स्वास मै उनको आश अडिएर बसेको छ ।

श्रीमानले अर्की श्रीमती लिएर हिडेपछी घरमा गरेर खान दिने छोरा मान्छेपनि छैनन् ।छोराछोरी टु हुरा हुन्छन् कि भन्ने उनलाई ठुलो पीर परेको छ ।आफुले काम गर्न नसकेपछि घरको बिचल्ली भएको उनी बताउछिन् ।

घरमा एक पैसा छैन ।अब जम्मा दुई किमा चढाउनु छ क्या न्सरको लागि तर माग्ने ठाउँ र दिनेहरु सबैले पैसा दिइसकेको हुँदा अब बाटो नै छैन भन्दै उनी रु दै छिन् ।

भिडियो हेर्नुस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here