Home News रेखा थापा पनि बिनयजंगसँग बेवारिसे श व ज लाउन आउँदै (भिडियो हेर्नुस्)

रेखा थापा पनि बिनयजंगसँग बेवारिसे श व ज लाउन आउँदै (भिडियो हेर्नुस्)

133
0

हरेक विधा या क्षेत्रमा काम गर्ने मानिस दुई प्रकारका भेटिन्छन् ।अधिकतम मानिसले चली आएको परमपरालाई नै अघि बढाउछन् ।विरलै त्यस्ता मानिस पनि भेटिन्छन् जसले आफ्नो नविनतम सोच र हिम्मतले नयाँ परमपराको सुरुवात गर्दछन् ।

रेखा थापा नेपाली सिनेमा जगतको त्यसतै विरलै भेटिए एउटा पात्र हुन ।रेखाले नायक प्रधान रहने हाम्रो चलचित्रलाई नायिकाले मुख्य भुमिका गरेको फिल्मपनी उत्तिकै चलाएर अरुलाई प्रेरणा दिन सकेकी छिन् ।

उनलाई नेपाली फिल्मकी आइरन लेडी समेत भनिने गरिएको छ ।उनी चलचित्रमा मात्र नभएर वास्तविक जीवनमा समेत सहयोगी र सबैलाई आपतमा साथ दिने भएको हुँदा पर्दा बाहिर देखिने उनको स्वरुपले पनि उनी सबै माझ झल्किन सफल भएकी हुन् ।

बेवारिसे श वलाई ज लाउदै र टुङ्गो लगाउदै आएका बिनयजंग बस्नेतसंग रेखाले सहकार्य गरि अगाडि बढ्ने कुरा बिनयले हामीलाई जानकारी दिएका छन् ।अहिले भर्खरै दोस्रो विवाह गरेर आएका बिनय अझै बेवस्तित ढंगले आफ्नो कार्य गर्दै जाने बताएका छन् ।

भिडियो हेर्नुस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here