Home News हेर्नुस् त कस्तो माया हुन्छ सन्तानको, बुबाआमाको मुख हेर्दिन भनेर हिडेका छोराको...

हेर्नुस् त कस्तो माया हुन्छ सन्तानको, बुबाआमाको मुख हेर्दिन भनेर हिडेका छोराको १८ वर्षदेखि खोजी गरिरहेका छन् बुबा (भिडियो हेर्नुस्)

101
0

संसारमा धेरै अपत्यारिलो र नकै गम्भीर लाग्ने घ टना घटिरहेका छन् ।कहिले आमाबुबाले छोराछोरीलाई एक्लै बनाएर छो ड्छन् त कहिले छोराछोरी आमाबुबालाई छो डेको हामीले देख्न सक्छौ ।अहिले यस्तो प्रवृधीले चरम रुप लिएको छ ।

चितवन जगतपुर घर भएका बुधराम दराइको छोरा बिनोद दराइ ह राएको २४ वर्ष भयो ।छोरो जिउँदै छ कि छैन अहिले कसैलाई थाहा छैन ।करिव २०५४ सालमा भारतको पन्जाबमा पैसा कमाउन भनेर घरबाट निस्किएका बिनोद अहिलेसम्म बेखबर छन् ।

अहिले घरमा अरु दुईजना छोरा र बुढाबुढी बस्दै आएका छन् ।बिनोद १८ वर्षको हुँदा घरबाट हि डेका थिए ।अरु साथीभाइले बिनोद जिउँदै रहेको खबर गरिसकेपछि बुधराम छोराको गर्न निस्किएका हुन् ।

साथीहरूलाई आफु घरजान नसक्ने र यतै काम गरेर बस्ने भनेको समेत हामीले पायौं ।घरै आउदिन भनेका छोराको माया लाग्ने भएकोले एकचोटि छोरोको अनुहार हेर्न पाउ भन्दै बुबा छोरो खोज्दै हिडिरहेका छन् ।

भिडियो हेर्नुस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here