Home News इन्जिनियर पढेकी यी युवतीको टिकटकमा यति धेरै भियुज आयो,करोडौं भियुज आएपछि उनी...

इन्जिनियर पढेकी यी युवतीको टिकटकमा यति धेरै भियुज आयो,करोडौं भियुज आएपछि उनी बल्ल मिडियामा आइन् (भिडियो हेर्नुस्)

115
0

अहिले नेपालमा टिकटक चलाउने धेरै छन् ।धेरैले टिकटकबाट भाइरल हुँदै नाम र साथमा दाम समेत कमाएका छन् ।

भिडियो कतिले हेरे भन्ने कुरामा अहिलेसम्म नेपालमा सबैभन्दा धेरै पटक हेरिएको भिडियोमा १०५ मिलियन पटकसम्म हेरिएको छ ।संगै भिडियो बनाएको १५ दिनमा झन्डै १५ लाख फलोअर समेत उनको बनेका छन् ।

कपिलवस्तुको बुद्ध भुमी नगरपालिका वडा नं १ को बसन्तपुरकि एन्जेला गैरे ती नै टिकटक प्रयोगकर्ता हुन् जसको भिडियो नेपालमा सबैभन्दा धेरै पटक हेरिएको छ ।उनी पढाईले इन्जिनियरिङ पढेकी छिन् ।इन्जिनियर पढेकी एन्जेला यसरी एकाएक भाइरल हुँदा निकै खुशी छिन् ।

उनले हजुरआमा सँग खेतमा भिडियो बनाएकी थिइन् ।खेतमा धान रोप्दै गरेको भिडियो भाइरल बनेको थियो ।उक्त भिडियोले उनलाई चर्चामा ल्याएपछि उनी अहिले निकै खुशी छिन् ।छोरीले इन्जिनियर बनाउन नहुनेहरुलाई खरो जवाफ पनि दिएकी छिन् ।

भिडियो हेर्नुस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here