Home News कठै !तिहार मानेर फर्किएका १२ जनाको एकै चि हान भयो,घ टना स्थल...

कठै !तिहार मानेर फर्किएका १२ जनाको एकै चि हान भयो,घ टना स्थल पुग्दा यस्तोदेखियो (भिडियो हेर्नुस्)

123
0

चाड बाड कै बेला यस्तो घ टना घटेपछि मान्छेको मन रु न्छ नै तर जे नहुनु पर्ने त्यो भएरै छोड्छ ।सल्यानमा बस दुर्घ टना भएर मृ त्यु हुनेको संख्या १२ पुगेको छ ।१२ जना मध्य ९ जनाको सनाखत भएको छ भने अन्य ३ जनको अत्तोपत्तो लागेको छैन ।

जिल्ला प्रहरी कार्यलय सल्यानको अनुसार मृ त्यु हुनेमा दाङकी ६० वर्षीय दैली चलाउने, ६५ वर्षकि कलादेवी बुढाथोकी,सल्यानका तिलक ओली,प्रवाह चलाउने,मिना डाँगी,लिला बुढाथोकी आदि रहेका छन् ।

प्रहरी प्रमुख गोविन्द थापाको अनुसार घटनास्थलमा ६ जना र हस्पिटलमा ६ जना गरि १२ जनाको मृ त्यु भएको जानकारी आएको छ ।सल्यान सदरमुकाम खलंगाबाट दाङको तुलसीपुर तर्फ गइरहेको ना १ ख १५५२ नम्बर भएको बस आइतबार बिहान कपुरकोट गाउँपालिका ५ स्थित दुर्घ टना भएको थियो ।

मृ त्यु हुने बाहेक ७ जना गम्भीर घा इते भएका छन् ।घा इते हुनेहरुको हस्पिटलमा उपचार भइरहेको छ ।कतिपय यात्रीहरु तिहार मानेर घर फर्किरहेका समेत थिए ।

भिडियो हेर्नुस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here