Home News भर्खरै दार्चुलाबाट आयो दुखद् ख’बर, तिंकर नाका सुरक्षामा खटिएका नेपाली सुरक्षाकर्मीले छाडे...

भर्खरै दार्चुलाबाट आयो दुखद् ख’बर, तिंकर नाका सुरक्षामा खटिएका नेपाली सुरक्षाकर्मीले छाडे नाका (भिडियो हेर्नुहोस्)

156
0

भर्खरै दार्चुलाबाट आयो दुखद् खबर, तिंकर नाका सुरक्षामा खटिएका नेपाली सुरक्षाकर्मीले छाडे नाका (भिडियो हेर्नुहोस्)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
बाग्लुङ जिल्लाको निशुखोला गाउपालिकाको जङ्गलमा बस्ने एक जोडि को कथा आजको शृङ्खलामा प्रस्तुत गर्न गईरहेका छौ । चिसो मौसम र भौगोलिक हिसाबले पहाडी क्षेत्रमा बस्ने पुर्ण बहादुर बिक र उनकी श्रीमतिको दैनिकी र जिबनयापन के छ आज प्रस्तुत गर्दै छौ ।

गोठभरी गाई भैंसी पाल्नु भएको रहेछ,एउटा् भोटे कुकुर छ,जो उहाहरुको रक्षक पनि हो । जसले सबै कुरामा सहायता दिदो रहेछ । यी जोडिको एकदमै रमाइलो प्रेम कहानी रहेछ । बुढा ५२ वर्ष र बुढी ५७ वर्षको हुनुदो रहेछ ।

पहिलेको जमानामा मागेर भन्दा भागेर बिहे गर्ने चलन रहेछ,त्यो बस्तिमा प्राय सबै पुरुषले आफुभन्दा जेठी श्रीमती बिहे गरेका रहेछन कारण आफुभन्दा जेठी भएमा घरको सबै काम गर्न सक्छन त्यसैले गरेको भन्दै सुनाउनु भयो ।

बुढाबुढी एक अर्कालाई अत्याधिक माया गर्नुहुदो रहेछ । मायामा झ ग डा नि हुदोरहेछ,बेलुका भएपछि बुढिलाई एक गिलास न भैइ नहुने रहेछ कोदोको रक्सि त्यही निहुमा भनाभन हुने बताउनु भयो,तर त्यो केही क्षण मात्रै रहने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here