Home Politics केपि बाले छोडेनन,रबि,ज्ञानेन्द्र र प्रचण्डलाई ।पैसा हुनेले पो टिभी खोल्छन सुनौ भाषण...

केपि बाले छोडेनन,रबि,ज्ञानेन्द्र र प्रचण्डलाई ।पैसा हुनेले पो टिभी खोल्छन सुनौ भाषण (भिडियो हेर्नुस् )

93
0

पुर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलिले एक शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रममा शुभकामना दिने क्रममा पुर्व राजा ज्ञानेन्द्र शाह,चर्चित पत्रकार रबि लामिछानेलाई कडा ब्याङ्ग्य गरेका छन ।

उनले यदि देशमा एमाले पाटी थिएन र हामी थियौना भने २०७ सालको प्रजातन्त्र आईसक्थ्यो,हामी देशको रक्षार्थ तैनाथ भएर अगाडि बढेका कारण हाम्रो अस्तित्व ,सार्वभौमसत्ता जस्ताको तस्तै रहेको समेत बताए ।

यहाँ पत्रकार र उनका सन्चार माध्यमले नचाहिने कुरालाई बढी प्राथमिकता दिदै प्रशारण गरेका कारण हुने भन्दा नहुने कुराको प्रचारप्रसार भएको बताए,यहाँ धनिहरुले मात्र आफै टेलिभिजन खोल्न सक्छन,भन्दै रबि लामिछाने लाई कडा ब्याङ्गय गरेका थिए ।

उनले देशका ठुल ठुला नेताहरु प्रचण्ड दाहाल ,बाबुराम भट्टराई को समेत मजाक उडाएका थिए,जनताका छोराछोरी मा रेर आफ्ना छोराछोरी चै बेलायत पढ्न पठाउनेहरुले गडतन्त्र ल्यायौ भनेर धक्कु लगाउछन भन्दै घोचिलो प्र हार गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here