Home News एउटा सानो गल्तीले भरतपुरमा ८ वर्षीय बालक आफ्नै घरको गेट’मै अस्ता’ए

एउटा सानो गल्तीले भरतपुरमा ८ वर्षीय बालक आफ्नै घरको गेट’मै अस्ता’ए

111
0

भरतपुर महानगरपालिका–११ विशाल चोकका आठ वर्षीय बालकको गेट’ले कि’ चे र ज्या’न गए’को छ ।

गेटमा खेल्ने क्रममा आफ्नै घरको गे’टले कि’ चे र स्थानीय अमृत अधिकारीका छोरा एरिस अधिकारीको कात्तिक १८ गते तिहारको लक्ष्मी पूजाको दिन साँझ ज्या’न गएको हो । उनलाई गेटले किच्नासाथ चितवन मेडिकल कलेजमा उपचारको लागि लगिएकोमा उपचार’को क्र’ममा मृ’ त्यु भएको चितवन प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिए ।

तनहुँको डुम्रे भन्सार स्थायी बासिन्दा रहे’का मृ’त’क बालक बुबा, आमा दुवै वैदेशिक रोजगारीको क्रममा जापान गएपछि विशाल चोकमा मामाघरमा बस्दै आएको स्थानीयले जानकारी दिए ।

सो गेट बनाएको धेरै समय नभएकोले बनाउँदा कमसल बनाएको कारण बालक’को ज्या’न गए’को स्थानीयले जनाएका छन् । नारायणी अनलाइनबाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here