Home News हेर्नुस् ३ महिनाको बच्चा बिकेर घाँस दाउर गर्दै छिन १८ वर्षकि यी...

हेर्नुस् ३ महिनाको बच्चा बिकेर घाँस दाउर गर्दै छिन १८ वर्षकि यी युवती (भिडियो हेर्नुस्)

217
0

१३ वर्षको उमेरमा प्रेम गरेर १५ वर्षको उमेर हुँदा विवाह गरेकी बागलुङकि मनकुमारीले १८ वर्ष पुग्दा बच्चा जन्माएकी छिन् ।सानो बच्चा अहिले ३ महिनाको भएको छ ।घरमै सकुशल रुपमै मनकुमारीले बच्चा पाएकी हुन् ।

३ महिनाको बच्चा डोकोमा बोकेर उनी अहिले घाँस र दाउरा का ट्न हिड्ने गरेकी छिन् ।परिवार र श्रीमानसँग बसेकी मनकुमारीले पढ्न भने पाएकी छैनन् ।धेरै पढ्न नपाएकी उनीसँग धेरै कुराको जानकारी नभएको पनि बताउछिन् ।

सानै उमेरमा प्रेम गरेर आएकी उनी आफु खुशी नै भएको बताउछिन् ।गाउँले जीवन मै हुर्कीएकी उनलाई गाउँ नै प्यारो र यसमै आफू खुशी भएको भन्दै सानै उमेरमा विवाह गरेकोमा कुनै गुनासो छैन पनि भनेकि छिन् ।

भिडियो हेर्नुस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here