Home News ‘दारी बा’ लाई ठुलो ब्र’जपात ! आर्य’घाटमै डाको छोडेर रो’ए – रोकिएन...

‘दारी बा’ लाई ठुलो ब्र’जपात ! आर्य’घाटमै डाको छोडेर रो’ए – रोकिएन माग्ने बुढा देखि गोक्ते काजीको आँ’सु (भिडियो हेर्नुहोस)

117
0

‘दारी बा’ लाई ठुलो ब्र’जपात ! आर्य’घाटमै डाको छोडेर रो’ए – रोकिएन माग्ने बुढा देखि गोक्ते काजीको आँ’सु (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
भनिन्छ प्रेमको कुनै सीमा हुदैन ।यहाँ देश र भूगोलमा बाँधिएर हामी बसेका छौं ।तर प्रेम गर्ने मान्छेलाई यसले छेक्नु हुँदैन ।प्रेम त खुला आकाशमा उडेको पन्क्षीको जस्तै हुनुपर्छ जसलाई सीमा र भूगोलले छेक्दैन ।यस्तै नेपालमै एउटा जोडि छ जसको प्रेमलाइ सीमाले छेकेको छैन।

मोरङमा एउटा जोडि छ चीनका युवक र नेपाली चेलीको ।मनिका मगर र नेङ बे नाम गरेका नेपाली चेली र चिनी युवकको यो जोडी निकै सुन्दर छ ।उनीहरुको पहिलो भेट नेङ बे नेपाल घुम्न आएको बेला काठमाडौमा भेट भएको थियो ।

भेटपछि फेसबुकमा जोडिएर उनीहरूले कुराकानी गर्न थाले ।कुराकानी निकै गहिराईमा पुगेपछि उनीहरुले एकाअर्कालाई प्रेम प्रस्ताव राखे र अहिले विवाह पनि गरेका छन् ।विवाह पछि दुवैजना नेपाल मै बस्दै आएक छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here