Home News अ’चम्म भो – हरा’एको साठी बर्ष पछि लाउरे बनेर छोरा छोरि बुहारी...

अ’चम्म भो – हरा’एको साठी बर्ष पछि लाउरे बनेर छोरा छोरि बुहारी नाति नातिना संग नेपाल फर्किए लाउरे बा। (भिडियो हेर्नुहोस्)

230
0

अच’म्म भो – हरा’एको साठी बर्ष पछि लाउरे बनेर छोरा छोरि बुहारी नाति नातिना संग नेपाल फर्किए लाउरे बा। (भिडियो हेर्नुहोस्)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
चितवनको सौराहा जुन ठाउलाई पर्यटकको केन्द्रबिन्दु भनेर पनि चिनिन्छ । उक्त ठाउमा स्वदेशि बिदेशी दुबै पर्यटकहरुको बाक्लो उपस्थिति हुने गरेको तथ्यांकले र सगसगै स्थलगत अवलोकनमा पनि देख्न सकिन्छ । सोही ठाउमा एक जोडि सारङ्गि बजाएर बसेको देख्न सकिन्छ ।

सारङ्गिको धुन यति मीठो बजाउने राजु दाइ अर्थात सारङ्गि दाइ जस्ले सारङ्गि यो ढंगले बजाउछन् कि उनको सारङ्गिले दुरुस्तै मान्छे जस्तै नै आवाज निकाल्छ । उनको यो कलालाई हेर्न पनि होला उनको आसपासमा मान्छेको ठुलै घुइचो दिनानुदिन देखिन्छ ।

सारङ्गि बजाउने मात्रै हैन उनी नेपाली लोकभाका पनि उतिकै मीठो गरि गाउछन् । पछिल्लो समय उनका गायन र सारङ्गि बजाउने कला टिकटकभरि एकदमै भाइरल भएको पाइन्छ । अहिले राजु दाईलाई भेट्न थुप्रै कलाकार साथै मिडिया कर्मिहरुको पनि बाक्लो उपस्थिति देखिन्छ । उनी सामाजिक संजाल भरि भाइरल छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here