Home News कठै ! आमा पोइला गएकी बुबा हराएपछि अहिले क्या न्सर लागेकी नानीलाई...

कठै ! आमा पोइला गएकी बुबा हराएपछि अहिले क्या न्सर लागेकी नानीलाई उपचार गराउदै आएकी महिलाले रु दै उनलाई बचाइदेउ भन्दै छिन् (भिडियो हेर्नुस्)

119
0

दैबको आँखा नि कस्तो अ न्धो बनिदिएका । जो दु खी ग रिब छन उसैलाइ नै झन धेरै पि डा हुन्छ ।उनिहरुको जिन्दगीमा यति ठूलो बज्रपात पर्छ कि उनिहरुलाइ बाच्न नै गाह्रो हुन्छ ।क ठै बिचरा यी सानी नानी जो लाउलाउ खाउखाउको उमेरमा यस्तो भएको छ ।

क ठै बिचरा उमेरले मात्र १२ पुगेकी यी बालिकाले यति सानो उमेरमा यति ठूलो पी डा खेप्नु परेको छ ।न त आमा बा को साथ छ नत आफ्नो शरीरले साथ दिएको छ ।उनी सानै हुदा बाबाले छाडेर जानू भयो अहिली आमाले पनि साथ छोडे पछि मनिता स्यान्थल अहिले सानिमाको बस्दै आएकि छिन ।

सानै उमेरमा पाठेघरको क्या न्सर बाट पि डित मेरै जिबनमा नि यस्तो हुन्छ बरु म र्न पाए हुन्थ्यो भनी रु न्छिन ।बि चरा यति सानो उमेरमा जिन्दगी बाट यसरी हार खाने गरि पि डा गरिबी र दु खिलाइ नै हुन्छ ।

पैसा नभएको हामिलाइ एउटै खर्चमा हुन्थ्यो तर मानेन ।बिचरा नानी क्या न्सर भनेको के हो भनेर अर्थ समेत थाहा नहुने बच्चालाई यस्तो रोग लागेको छ ।यस्तो नानिलाइ बचाउन सकेको हामी सबैले सहयोग गरौं ।

क्या न्सर लागेपछि उनलाई अहिले एकजना आफन्त आन्टिले पाली रहेकी छिन् ।उपचार गरेर उनलाई केही पढाउन पाए आफू धन्य हुने समेत उनले बताइन् ।

भिडियो हेर्नुस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here