Home News परिवार नै म र्न पाए हुन्थ्यो भन्दै रु दै छन् ,श्रीमानलाई यस्तो...

परिवार नै म र्न पाए हुन्थ्यो भन्दै रु दै छन् ,श्रीमानलाई यस्तो बि राम लगेपछि बि जोग भएको छ (भिडियो हेर्नुस्)

26
0

पाल्पा जिल्ला तानसेनका एक परिवारको बुटवलमा बिचल्ली भएको छ ।विदेश गएर परिवारको राम्रो रेखदेख र छोराछोरी पढाउन गएका पदम रसाइली अहिले मृगौला फेल भएर नेपाल फर्किएका छन् ।छोराछोरीको पढ्ने र खेल्ने उमेरमा बुबा बिरामी भएपछि अहिले उनीहरूको निकै बिजोग भएको छ ।

१० महिनदेखी उनी अहिले बिरामी छन् ।पोहोर लकडाउन हुनुभन्दा अगाडि नेपाल आएका थिए उनी ।तर अहिले मृगौला फेल भएपछि उनको निकै बिजोग अवस्था छ ।प्रेसर बढेर हानेपछि उनको मृगौला फेल भएको हो ।

पदम आफू म र्न लागेको र अब भाइ बहिनीको ख्याल राख्ने जिम्मा जेठो छोरोको हो भन्दै उनी रु एका छन् ।परिवार नै अहिले उनको रोगले गर्दा राम्रो खान पाएका छैनन् ।श्रीमती सुनीता पनी आफुले श्रीमान गुमाउनु पर्ने भन्दै डाको छो डेर रुएकी छिन् ।


भिडियो हेर्नुस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here