Home News Exclusive: पन्चे बाजा बजाएर Manoj Gajurel गरे दोस्रो बिहे, कलाकारको ओहिरो |...

Exclusive: पन्चे बाजा बजाएर Manoj Gajurel गरे दोस्रो बिहे, कलाकारको ओहिरो | पत्नी पति खुसिले नाचे (भिडियो हेर्नुहोस)

297
0

Exclusive: पन्चे बाजा बजाएर Manoj Gajurel गरे दोस्रो बिहे, कलाकारको ओहिरो | पत्नी पति खुसिले नाचे (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
करिब तीन महिना अघि भारतको देहरादुनबाट सुबास थापा मगर ले फोन सम्पर्क गर्दै आफू करिव ६० वर्ष अघि भारत बसेको र आफ्नो नेपाल घर तथा परिवार केही थाहा नभएको भन्दै मिडियामा आएका थिए ।

उनी मिडियामा आए पछि उनको बारेमा सोधपुछ गर्दै जादाँ केही महिना अघि उनको दाजु भाईका छोराहरु पत्ता लागेको थियो । उक्त कुरा पत्ता लागे पछि सुवास थापा नेपाल आएर आफ्नो परिवारसगँ भेट्ने कुरा मिडियासामु राखेका थिए ।

अहिले भारतको देहरादुन मै बस्दै आएका सुबास थापाको परिवार सबै नेपाल आएर आफ्ना आफन्तहरुसगँ भेटघाट गरेको छ । आफू करिव १०/१२ वर्षको हुदा नेपालबाट एकजना साथीसगँ भारत पुगेको लाहुरे बा ले बताएका छन ।

आफू नेपाल छोडेर गएको करिव ६० वर्ष पछि आफ्ना आफन्तहरु भेट्न पाउँदा आफू धेरै नै खुशी भएको उनले बताए । त्यसका लागि दिनरात खोजी कार्य गर्ने मिडियालाई उनले धेरै धन्यवाद दिएका छन । आफुहरु ५ जना दाजुभाइ भएको उनले बताए ।

घरको आर्थिक स्थितिका कारण घरबाट भारत गए पनि फर्किन खोज्दा त्यो बेला आफुले बाटो भुलेका कारण फर्किन नसकेको उनको भनाई छ । घर आउने बाटो भुले पछि उमेर नपुगुनजेल उतै दुख गरेको उनी बताउँछन । पछि उमेर पुगे पछि आफि फौजम भर्ती भएर बङ्गलादेश लगायतको लडाइमा पनि परेको उनले सुनाए । फर्किए पछि देहरादुन मै बिबाह गरि बसेको उनको भनाई छ । फौज मै भएका कारण कहिले कता सरुवा हुने त कहिले कता हुने गरेकाले पनि नेपाल आउन नपाएको उनले सुनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here