Home News हरिबंशको अगाडी मनोज गजुरेल श्रीमान् श्रीमतीको डान्स ! सबैले पट्काए ताली Manoj...

हरिबंशको अगाडी मनोज गजुरेल श्रीमान् श्रीमतीको डान्स ! सबैले पट्काए ताली Manoj gajurel & Wife (भिडियो हेर्नुहोस)

216
0

हरिबंशको अगाडी मनोज गजुरेल श्रीमान् श्रीमतीको डान्स ! सबैले पट्काए ताली Manoj gajurel & Wife (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
मान्छेले जीवन काट्न निकै गाह्रो पर्ने रहेछ ।मानसिक रोगी भएर बाच्नु जस्तो पि डा झन अरु के नै होला र ।यस्तै एकजना बुढा बुबा ५२ वर्षका जीवनाथ न्यौपाने करिव ३० वर्षदेखि गोठमा हतकडीले बाँधिएर बाँचेका छन् ।

निकै दुब्लो भएका यी बुबाको हातमा हत्कडी लगाएपनी कुनै अ पराधी भने उ हैनन् ।उनकी ७७ वर्षीय आमा फुलकुमारी न्यौपाने अहिले म र्नु न बाँच्नुको अवस्थामा छिन् ।छोरोको साहारा खोज्नुपर्ने बेलामा अहिले उल्टै छोरोको साहारा बनेर बस्नु परेको छ ।

फुलकुमारीका अर्को छोरापनी मुटु रो गी छन् ।एकछिन हिड्दा उनलाई निकै गाह्रो हुनेगर्छ ।एउटा छोरो पागल र अर्को मुटु रो गी भएको हुँदा ती आमालाई कस्तो भएको होला ।झन जीवनाथले त आमालाई मार्छु भनेर धेरै पटक आक्रमण समेत गरेको उनी बताउछिन् ।

दुईदिनको जिन्दगी त भन्छौं हामी तर यही जिन्दगी राम्रोसँग बिताउन पाएपो जिन्दगीलाई आहा भन्न सकिन्छ ।यसरी मानसिक रो गी भएर छोरालाई बाधेर जीवन काट्नु परेको देख्दा आमा निकै दुखी छिन् । Thehighlightnews बाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here