Home News हेर्नुहोस सुर्खेतमा नसोचेकै भयो तिन दाई मिलेर ७ बर्षकी बहिनिलाई सि’ध्याए(भिडियो)

हेर्नुहोस सुर्खेतमा नसोचेकै भयो तिन दाई मिलेर ७ बर्षकी बहिनिलाई सि’ध्याए(भिडियो)

131
0

(भिडियो अन्त्य मा छ )सुर्खेतमा सात वर्षीया बालिकाको हत्या गरिएको छ । लेकबेँसी नगरपालिका–१, ढापखर्ककी सात वर्षीया मनिषा सुनारको घाँ’टी रेटेर ह’त्या गरिएको अवस्थामा प्रहरीले श’व फेला पारेको छ ।

उनको घरबाट पाँच सय  मिटर दूरीमा रहेको सोही वडाको देवीलाल सुनारको खरबारीमा घाँ’टी रेटिएको अवस्थामा सुनारको गएको सोमबार श’व फेला परेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

बालिका आइतबार बिहान १०  बजे सामान किन्न घर नजिकैको पसलमा गएकी थिइन् । घर नफर्केपछि परिवारले इलाका प्रहरी कार्यालयमा खबर गरेको थियो ।खबर प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक चक्रबहादुर देउवा नेतृत्वको टोलीले खोजतलास गर्दा सुनारको श’व घाँ’टी रेटिएको अवस्थामा फेला पारेको हो ।(थप जानकारी सहितको भिडियो हेर्नुहोस)

(भिडियो अन्त्य मा छ )सुर्खेतमा सात वर्षीया बालिकाको हत्या गरिएको छ । लेकबेँसी नगरपालिका–१, ढापखर्ककी सात वर्षीया मनिषा सुनारको घाँ’टी रेटेर ह’त्या गरिएको अवस्थामा प्रहरीले श’व फेला पारेको छ ।उनको घरबाट पाँच सय  मिटर दूरीमा रहेको सोही वडाको देवीलाल सुनारको खरबारीमा घाँ’टी रेटिएको अवस्थामा सुनारको गएको सोमबार श’व फेला परेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

बालिका आइतबार बिहान १०  बजे सामान किन्न घर नजिकैको पसलमा गएकी थिइन् । घर नफर्केपछि परिवारले इलाका प्रहरी कार्यालयमा खबर गरेको थियो ।खबर प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक चक्रबहादुर देउवा नेतृत्वको टोलीले खोजतलास गर्दा सुनारको श’व घाँ’टी रेटिएको अवस्थामा फेला पारेको हो ।(थप जानकारी सहितको भिडियो हेर्नुहोस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here