Home News मुगुको गमगढीमा भीषण आगलागी, २१ वटा घर जलेर नष्ट

मुगुको गमगढीमा भीषण आगलागी, २१ वटा घर जलेर नष्ट

57
0

मुगुको सदरमुकाम गमगढीमा भीषण आगलागी भएको छ ।‌‌ गमगढीमा राति साढे १२ बजेदेखि आगो लाग्दा २१ वटा घर जलेर पूर्ण नष्ट भएको छ । अहिले आगोलाई फैलनबाट रोके पनि पूरै आगो निभिनसकेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले उज्यालोलाई जानकारी दिनुभयो ।

उहाँकाअनुसार साँघुरो र बाक्लो बजारका कारण धेरै नोक्सानी भएको छ।
अहिले पनि सेना, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाउने काम भइरहेको छ । आगोलाई फैलिनबाट रोक्न बीचमा रहेका घरलाई भत्काएर ठाउँ खाली गर्न थालिएको उहाँले बताउनुभयो । क्षतिको पूर्ण विवरण आइसकेको छैन । ujyaalooonline बाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here