Home News हेर्नुस् !टिकटकबाटै भेट्टाए पुण्य गौतमले आफ्नी छोरी,अप्सरा जस्ती छोरीलाई यस्तो आशिर्वाद दिए...

हेर्नुस् !टिकटकबाटै भेट्टाए पुण्य गौतमले आफ्नी छोरी,अप्सरा जस्ती छोरीलाई यस्तो आशिर्वाद दिए पुण्यले (भिडियो हेर्नुस्)

95
0

पछिल्लो समय धेरैको रोजाइमा पर्ने गरेको सामाजिक संजाल हो टिकटक । यसका प्रयोगकर्ताहरु विश्वभर करोडौं छन अहिले । धेरैले टिकटकलाई आफ्नो कलाकारिता क्षेत्रमा करियर बनाउने प्लेटफर्मका रुपमा पनि प्रयोग गरेका छनभने कतिपयले टिकटकबाट थुप्रै आम्दानी पनि गरेका छन ।

केहि समय अगाडि तत्कालिन प्रधानमन्त्री के पि ओलीको पनि टिकटक अकाउन्ट खोलिएको समाचारले थुप्रै चर्चा पाएको थियो । आहिले टिकटककै विषयमा पुन्य गौतम र हरि उदासीले आफ्नो आफ्नो धारणा एक अन्तरबार्तामा राखेका छन ।

पछिल्लो समय पुण्य गौतम आफै पनि टिकटक प्रयोगकर्ता हुन । गौतमले टिकटकमा लाईभ बसेको भिडियोहरु थुप्रै भाइरल भएका छन । टिकटकमा लाईभ बसे बापत थुप्रै पैसा कमाएको पनि पुण्य गौतम बताउँछन । टिकटकबाटै कमाएको रकम आफुले करिब 1 लाख भन्दा धेरै रुपैयाँ आर्थिक स्थिति कमजोर भएका बिरामिहरुलाई पनि सहयोग गरेको र फेरि पनि सहयोग गर्ने बताएका छन । कहिलेकाही नेपालमा टिकटक बन्द हुने हल्ला पनि चल्ने गरेकोले यो बन्द हुन नहुने गौतमको भनाई छ ।

टिकटक बाटै पुण्य गौतमले करुणा गौतमलाई आफ्नो छोरी मानेका छन् ।उनीहरुसँगको कुराकानीमा पुण्यले आफ्नै कोखकि छोरी नभएपनी टिकटक बाट बनेको यो नाता आफुलाइ स्विकार्य भएको भन्दै गौतमले करुणालाई आशिर्वाद दिएका छन् ।

भिडियो हेर्नुस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here