Home News सार्किका छोराले झुकाई मगरको छोरी ल्याए,सन्तान छैनन,अहिले बिजोक अवस्थामा(हेर्नुस् भिडियो)

सार्किका छोराले झुकाई मगरको छोरी ल्याए,सन्तान छैनन,अहिले बिजोक अवस्थामा(हेर्नुस् भिडियो)

78
0

बाग्लुङ्ग जिल्लाको काठेखोला गाउपालिका २ बिमल पोखरी बस्ने यी जोडिले अन्तर जातिय बिबाह गरेका हुन । उहाहरुको पि डा दायी कथा यसरी सुनाए । मगर र सार्किको अन्तरजातिय बिहे जहाँ श्रीमानले मगर भन्दै झुक्याएर मगर्नी ल्याए तर पछि बुझ्दा सार्किपो रहेछ आमाले रु दै सुनाउनु भयो ।

सगैका दिदिबहिनी हुने खाने छन । आ आफ्नो ठाउमा मज्जाले कमाएर जमाएर खाएका छन । आफ्नो त अभागी कर्म रहेछ ।अजातसग बिहे गरे न त सन्तान भए न त कुनै सुख नै पाए ।जिन्दगी दु ख मै बितिरहेको छ भन्दै आमा डा को छाडेर रु नु भयो ।

छोराछोरी नभएपछि समाजमा कुनै इज्जत रहदैन,ईज्वतमाथी प्रश्न खडा गरिन्छ,सन्तान नहुनुको पी डा त आफ्नो ठाउमा छ,न त दाजुभाईले हेरेका छन । हुदाहुदै आमाको मु टुमा समस्या रहेछ ।उपचार गर्ने पैसा नहुदा यो जोडि अहिले झन ब्याकुल अवस्थामा गुजृएको छ ।

अलिअलि भएको जायजेथा पनि श्रीमतिको उपचार मा सकियो, भोलि केही भैहाल्यो भने म त बाच्दिना होला भन्दै बुबा रु नु हुन्छ,आमाको घाटिमा पनि गल गाड निस्किएको छ । मा सुको पोको झुन्डिएको छ । यो जोडिलाई सबैले सकेको सहयोग गरिदिनु हुन अनुरोध छ ।

बाकी भिडियोमा हेरौ ;

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here