Home News भूपेन्द्रको मोबाइलमा भेटियो ड’रलाग्दो र’हष्य, फोन गरेर यसरी मा’र्ने प्लान (भिडियो हेर्नुहोस्)

भूपेन्द्रको मोबाइलमा भेटियो ड’रलाग्दो र’हष्य, फोन गरेर यसरी मा’र्ने प्लान (भिडियो हेर्नुहोस्)

239
0

कैलालीको लम्कीचुहा–१ स्थित बडुवाल परिवार अहिले शोकमा छ। कारण– कात्तिक २३ गते मंगलबार राति टीकापुरमा २२ वर्षीय भूपेन्द्र बडुवालको ज्या’न लि’ईयो ।

उनलाई आ’परा’धिक गि’रो’हले राति ९ बजे खु’कु’री प्र’हा’र गरी ह’ ‘त्या ग’रे’को थियो। बडुवाल लम्कीचुहा नगरपालिका–१ का बासिन्दा हुन्। बडुवालको ह’ ‘त्या टीकापुरस्थित सिद्धार्थ होटेल नजिकै भएको थियो। उनको ह’ ‘त्या भएको एक हप्ता बित्नै लाग्दा पनि प्रहरीले मुख्य आरोपितलाई पक्राउ गर्न सकेको छैन।

नवीन रावलको समूहले ट्र’या’पमा पारेर भूपेन्द्रको ह’ ‘त्या ग’रे’को बताउँछन् उनका ठूलोबुवा तथा संविधानसभा सदस्य भगत बडुवाल। भूपेन्द्रको साथीलाई प्रयोग गरेर उनले ह’ ‘त्या भ’एको उनको दाबी छ। ‘नवीनको निकै आ’परा’धिक स’मूह छ। उनीहरूले ट्र’याप’मा पारेर हाम्रो छोराको ह’ ‘त्या ग’रे’का हुन्,’ भगतले नेपाल समयसँग कुरा गर्दै भने, ‘भूपेन्द्रको साथी कपिल श्रेष्ठलाई प्रयोग गरेर उनीहरूले ह’ ‘त्या ग’रे’को देखिन्छ।’

कपिलले राति आफ्नो मोटरसाइकलमा तेल सकियो भनेपछि एक जना साथीलाई बोकेर भूपेन्द्र तेल बोकेर राति टीकापुर गएको उनले बताए। उनले प्रहरी अनुसन्धानबाट कपिलले आफूले ‘थ्रे’ट’ महसुस गरेको भन्दै भूपेन्द्रलाई २७ पटकसम्म कल गरेको पाइएको बताए। त्यसपछि उनी टीकापुर जाँदै गर्दा कपिलले नै आफूलाई केही व्यक्तिले घे’र्न खोजिरहेको बताएको पाइएको भगत बताउँछन्।

‘साथीले अप्ठ्यारोमा परेको भनेपछि भूपेन्द्र फेरि टीकापुरतिर गयो। टीकापुर जाने क्रममा बाटोमा केरा बारी छ। त्यहाँ नजिकै शिव मन्दिर छ। उसले ८–१० बाइक बाटोमा रोकेको देखेपछि शं’का ला’गेर टीकापुरतर्फ भा’गेको देखिन्छ। नवीनको समूहले ल’खे’टी–ल’खे’टी टीकापुरस्थित सिद्धार्थ होटल नजिक पुगेपछि आ’क्र’म’ण गरेछ,’ ठूलोबुवा बडुवालले भने।

पिता डम्बर र माता भावनाका आँखा अझै ओभाएका छैनन्। लाउँलाउँ खाउँखाउँ उमेरको विदेश जाने तयारीमा रहेको छोरालाई अकालमै गु’माउनु पर्दा उनीहरूले आफूलाई सम्हाल्न सकेका छैनन्। आफन्तले उनीहरूको मन थाम्न खोजिरहेका छन्। तर, बेलुकी सँगै खाना खाएर छुट्टिएको छोरो गुमाउन पुग्दा उनीहरू भावविह्वल छन्।

ठूलोबुवा भगत बडुवाल दोषीलाई कारबाही नगर्दासम्म आफ्नो छोराको आत्माले शान्ति नपाउने बताउँछन्। ‘हामीलाई दैवले असह्य पी’डा दिएको छ। भाइ–बुहारीको मन थाम्नै सकिएको छैन। हाम्रो घरमा निकै का’रुणिक अवस्था छ। हामीलाई यस्तो अवस्थामा पुर्याउने पापीहरूलाई चाँडोभन्दा चाँडो कानुनको दायरामा ल्याउनुपर्छ,’ उनले भने।

जिल्ला प्रहरी कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय टीकापुर र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले भूपेन्द्र ह’ ‘त्या घटनाको अनुसन्धान गरिरहेको छ। कैलाली प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान र केही प्राविधिक पक्षको समेत विश्लेषण गर्नुपर्ने आवश्यकता औंल्याएपछि नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्युरो (सीआईबी) को छुट्टै टोलीसमेत अनुसन्धानका लागि खटाइने भएको छ। यो समाचारको केहि अंश नेपाल समय बाट साभार गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here