Home News अन्ततः बिरामीको पैसा खाएर भाग्ने ठ ग आए मिडियामा,यतिसम्मको लाजमर्दो काम गरेका...

अन्ततः बिरामीको पैसा खाएर भाग्ने ठ ग आए मिडियामा,यतिसम्मको लाजमर्दो काम गरेका रहेछन् (भिडियो हेर्नुस्)

75
0

मान्छेको मनपनी कस्तो हुन्छ ।कसैलाई पिडै पि डा दिएर आफू मात्र खुशी हुन चाहने मान्छे पनि हुन्छन् ।अरुलाई जस्तोसुकै गाह्रो परेपनी आफ्नो खुशी मात्र चाहाने मान्छेले गर्दा अहिले संसारको दुखै दुखले भरिएको छ ।यस्तै एउटा मान्छेले गरेको ठ गीले गर्दा अर्का बि रामी मान्छे म र्दै छन् ।

दुवै मृगौला फेल भएर काठमाडौमा उपचार गरिरहेका एकजना मानिसको उपचारको लागि उठेको पैसा ठगले खाएर हिडेका छन् ।पैसा उठाएर उपचारको लागि सहयोग गर्ने भनेर अहिले उनले आफैंले पैसा खाएका हुन् ।

बि रामी मानिसलाई संस्थाले पैसा उठाएर सहयोग गर्ने भनेको थियो ।त्यही अनुरुप मृगौला फेल भएका व्यक्तिले उनीहरूलाई सहयोग उठाउने जिम्मा दिन्छन् ।तर उठेको सबै पैसा लिएर संस्थाका एकजना मान्छे आफ्नै उपचार गराउदै छु भनेर फ रार भएका छन् ।

यसरी उनी फ रार भएपछि पीडित व्यक्ति अस्पतालमा मृ त्यु कुरी रहेका छन् ।पैसा खाएको व्यक्ति खोजी दिनुपर्यो भन्दै उनका भाइ अहिले गुहार माग्दै हिडिरहेका छन् ।अहिले उक्त संस्थाका फ रार भएका व्यक्ति सम्पर्कमा आएका छन् ।उनले आफ्नै संस्थाका मान्छे बिरामी भएर पैसा चलाएको बताए ।उनले आफ्नो कार्यप्रती माफी मागेका पनि छन् । बिरामी र उनी बीच एउटा सहमति भएको छ जुन १ लाख रुपैयाँ बिरामीलाई उठेको थियो उक्त पैसा अब संस्था ३ महिना भित्र प्रदान गर्ने भद्र सहमति भएको छ ।

भिडियो हेर्नुस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here