Home News अञ्जु पन्त पति थिरसँग अमेरिका नै बस्नेगरी जान लागेपछि छोरी परितोषिकालाई काठमाडौँमा...

अञ्जु पन्त पति थिरसँग अमेरिका नै बस्नेगरी जान लागेपछि छोरी परितोषिकालाई काठमाडौँमा नै करोडौँको बंगला किनिदिइन्

186
0

अञ्जु पन्त पति थिरसँग अमेरिका नै बस्नेगरी जान लागेपछि छोरी परितोषिकालाई काठमाडौँमा नै करोडौँको बंगला किनिदिइन्, परितोषिकाले आमासँगै जाने इच्छा देखाएपछि सौतेनी बाबु थिरले रोके, के अब परितोषिका अञ्जुका पूर्व पति मनोजसँग बस्लिन् ?

रचना रिमालले बिहे गर्ने निधो गरेपछि चर्चित गायिका समिक्षाले पनि बिहे गर्ने चर्चा, पलसँगको हल्ला सेलाएपछि समिक्षा आफु भन्दा दश बर्ष जेठा अमेरीका रहेका युवकसँग प्रेममा रहेको रहस्य यसरी बाहिरियो, समिक्षाले भनिन् हामीले काठमाडौँमा घर किने लगत्तै विबाहको कार्यक्रम अघि बढ्छ, हेर्नुहोस् भिडियो

मान्छेले जीवन काट्न निकै गाह्रो पर्ने रहेछ ।रोगी भएर बाच्नु जस्तो पि डा झन अरु के नै होला र ।रोगले आफुलाई त सिध्याउछ,साथमा परिवारको सबै खुशी पनि संगै लिएर जान्छ ।

अर्घाखाँची जिल्ला सन्दिखर्क नगरपालिका वडा नं ९ थेर्वान भन्ने ठाउँमा एकजना बुढा श्यामलाल नेपालीलाई निकै अनौठो र डर लाग्दो रोग लागेको छ ।आज भन्दा करिब १५ वर्ष अगाडि श्यामलालको पेट अलिअलि दुख्न थालेको थियोे ।तर बिस्तारै त्यही पेट बढेर अहिले निकै ठूलो भएको छ ।

उपचार गराउन घरको आर्थिक अवस्थाले धान्दैन ।एकजना छोरी छिन् र श्रीमतीले गिट्टि कुटेर ल्याएको पैसाले बिहान बेलुका हात मुख जोड्न पुगेको छ ।पेट भित्र करिब दुई बाल्टी पानी भरिएको छ जसले गर्दा पेट दुखेर उनी हिड्न पनि गाह्रो हुन्छ ।

सुरुमा नजिकको स्वास्थ चौकीमा जचाँउदा उपचार गर्न डाक्टरले सकेनन् ।पछि घरै बसेर उनले सामान्य उपचार गर्न थाले तर पेट झन्झन् बढ्दै गयो ।अहिले पेट फुट्नै लागेको छ ।श्यामलाल आफुलाई बचाई दिनु भन्दै आफ्नै ज्या नको भिख मागीरहेका छन् ।

कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् ।

विष्णु क्षीरसागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्धजस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदीनालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here