Home News साधुले महिलामाथि गरे यस्तो अनौठो हर्कत, भिडियो बाहिरियो (भिडियो सहित)

साधुले महिलामाथि गरे यस्तो अनौठो हर्कत, भिडियो बाहिरियो (भिडियो सहित)

140
0

देवरको अगाडीनै तान्त्रि`कले भा`उजुको कपडा उ`तार भन्यो तेरो शरीर`मा भुत छ ना`ङ्गै भएर हिँडेर मेरो अगा`डी आइज भन्यो । साइन्स दिन दिनै अगाडी बढिरहको छ तर अन्ध विश्वास भने यो समाज मा यति पसि`सकेको छ कि ।

यसबाट निस्कन पनि मुस्किल छ ।यो कुरा हो गुजरात सरसपुर एउटा गुल्दास को हो । त्यहाँ बस्ने एउटा महिला`लाई एउटा तान्त्रि`क ले घरवालको अगाडि`नै ना`ङ्गै बनाई दियो। महिलाले यो कुरा मेघादि`नगर पु`लिस स्टेसनमा निवेदन दिई ।

महिलाले भनिकी म र मेरो बुडा २ ओटा बच्चा सँग बस्छौं छ महिना देखि ।मलाई शारी`रिक तना`व थियो त्यसैले मैले दबाई खाए र त्यस`पछि पनि मलाई केही राम्रो भएन ।यो कुरा मैले मेरो घर परिवारलाई सुनाए घर`वाला ले भने हामीले चिनेको एउटा चन्दन नगरमा एउटा तान्त्रि`क छ उसले ठीक गरा`उँछ तँलाई ।

ठीक हुन्छ भन्ने विश्वा`सले मा अगाडी बढे तर तान्त्रिक ले यस्तो भन्यो की सुनेर म हैरान भए ।तान्त्रिक ले भन्यो कि १५ वर्ष देखि तँलाई भुत लागेको छ ।कपडा खो`ल म भगाई दिन्छु एक`दिन महिला बुडा सँग देवर को घर गई जहाँ उस`को ससुरा मांग भाई र छिमेकी लीला बैनी थिए l र त्यस पछि मलाई लिएर तान्त्रि`क को मा गए ।

यी महिला भन्छिन् कि तान्त्रिक ले सबैको अगाडी भन्यो कि उस`लाई १५ वर्ष देखिन भुत चढेको छ ।भु`त भगाउन को लागि मलाई केही गर्नु पर्छ ।यसको कपडा फेर्नु पर्छ त्यस`पछि चेतन तान्त्रि`क ले केही कपडा दियो ।त्यो तान्त्रिक को नाम चेतन थियो ।

कपडा दिएपछि तान्त्रिक ले भन्यो कि त कपडा खो`लेर सबैको अगा|डी १५ पाईला हिँडेर मेरो अगाडी आइज त्यति बेला देवर देउरानी र लीला बहिनी पनि थिए । बुढा र ससुरा बाहिर थिए ।तान्त्रिक ले भनेर महिलाले आफ्नो सरीरको सबै कप`डा खो`लि ।

तर ड`र लागेपछि मैले देउरानी सँग तान्त्रिक`ले दिएको कपडा ले आफ्नो शरीर छोपे ।महिलाले यही भनी यस्तो घिन लाग्दो गराउछन। अन्ध विश्वास मान्छेको दिमाख मा घुसेको छ। र यसको फाइदा यस्तो तान्त्रि`क हरुले उठाई रहेका छन।

त्यति बेला जब महिला ना`ङ्गै थिइन् तब उसको शरीरमा तान्त्रिक ले पानी खनायो अनि कागती दिँदै भन्यो सब ठिक हुन्छ ।त्यसपछि तान्त्रिक ले सबलाई घर जान भन्यो ।र महिलाले आफ्नो बुढा`लाई भनी कि यो भुत प्रेत सबै झुट हो ।

यो कुरामा बुढा`बुढीको झगडा भयो र महिला त्यसैको कारण उ आफ्नो माइत गाई ।उसले आमा बुबालाई सबै कुरा भनिन् ।कसरी तान्त्रिक ले उसलाई गल`त गर्यो । तान्त्रिक को पछि लाग्दा फाइदा केही हुँदैन ईज्जत मात्र जान्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here