Home News बाँकेमा फेरी बाघले खा, यो अर्को मान्छे, शरीरका यस्ता भाग भेटिए (भिडियो...

बाँकेमा फेरी बाघले खा, यो अर्को मान्छे, शरीरका यस्ता भाग भेटिए (भिडियो हेर्नुहोस)

105
0

बाँकेको नरैनापुर गाउँपालिकास्थित राष्ट्रिय वनमा बाघको आ’ क्रम’ णबाट एक जनाको मृ, त्यु भएको छ ।

मृ, त्यु हुनेमा नरैनापुर गाउँपालिका–४, पण्डितपुरुवाका लखन गडरिया रहेको छ । गाई चराउन वनमा गएको बेला बाघको आ’ क्र’ म’ णमा परी उनको मृ, त्यु भएको इलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रहरी निरीक्षक वसन्त गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार, यही कात्तिक २५ गते गाई चराउन वनमा गएका गडरिया नफर्किएपछि प्रहरीमा दुई दिनपछि खोजतलासका लागि शनिबार घरपरिवारले निवेदन दिएका थिए । निवेदनका आधारमा वनमा खोजतलासका क्रममा गएराति गडरिया र एउटा गाई मृत भेटिएको हो ।

नरैनापुरको पर्यटकीयस्थल गोवद्र्धन धामदेखि करिब ५ किलोमिटर पूर्वपट्टी राष्ट्रिय वनमा गडरियाको श व फेला परेको थियो । श वको पि’ठ्यँुको भाग बाघले खा’ एको छ । घाँ टी र श रीरका अन्य भागमा न’ ङ्ग्रा’ले को’ त’रेको छ । बाघले एउटा गाईसमेत मा’ रे’ को अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय, भोजभगवानपुरका प्रहरी निरीक्षक गौतमले बताउनुभयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here