Home News आह !टिकटक स्टार नेत्र यति धेरै सहयोग लिएर पुगे यी बुबालाई भेट्न,भुँडी...

आह !टिकटक स्टार नेत्र यति धेरै सहयोग लिएर पुगे यी बुबालाई भेट्न,भुँडी फु टेर आन्द्रा निक्लिन लागेसकेको अवस्था छ अहिले (भिडियो हेर्नुस्)

127
0

मान्छेले जीवन काट्न निकै गाह्रो पर्ने रहेछ ।रोगी भएर बाच्नु जस्तो पि डा झन अरु के नै होला र ।रोगले आफुलाई त सिध्याउछ,साथमा परिवारको सबै खुशी पनि संगै लिएर जान्छ ।

अर्घाखाँची जिल्ला सन्दिखर्क नगरपालिका वडा नं ९ थेर्वान भन्ने ठाउँमा एकजना बुढा श्यामलाल नेपालीलाई निकै अनौठो र डर लाग्दो रोग लागेको छ ।आज भन्दा करिब १५ वर्ष अगाडि श्यामलालको पेट अलिअलि दुख्न थालेको थियोे ।तर बिस्तारै त्यही पेट बढेर अहिले निकै ठूलो भएको छ ।उनलाई हर्निया रो ग लागेको थियो र त्यही रो ग बढेर अहिले यस्तो अवस्था भएको हो ।

उपचार गराउन घरको आर्थिक अवस्थाले धान्दैन ।एकजना छोरी छिन् र श्रीमतीले गिट्टि कुटेर ल्याएको पैसाले बिहान बेलुका हात मुख जोड्न पुगेको छ ।पेट भित्र करिब दुई बाल्टी पानी भरिएको छ जसले गर्दा पेट दुखेर उनी हिड्न पनि गाह्रो हुन्छ ।

सुरुमा नजिकको स्वास्थ चौकीमा जचाँउदा उपचार गर्न डाक्टरले सकेनन् ।पछि घरै बसेर उनले सामान्य उपचार गर्न थाले तर पेट झन्झन् बढ्दै गयो ।अहिले पेट फुट्नै लागेको छ ।श्यामलाल आफुलाई बचाई दिनु भन्दै आफ्नै ज्या नको भिख मागीरहेका छन् ।अहिले उनको पि डा धेरैले सुनेका छन् र पत्रकार भोजराज,मोहन र टिकटक कर्ता नेत्रले उनलाई घरमै गएर सहयोग गरेका छन् ।उनको उपचारको लागि अझै पैसाहरु खातामा जम्मा गर्नपनी थालिएको छ ।

भिडियो हेर्नुस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here