Home News दुखद खबर: श्रीमतीको दा*हसंस्कार गरेर फर्किरहेका पति, छोरा-छोरी सबैको दुर्घ*टनामा मृ**त्यु

दुखद खबर: श्रीमतीको दा*हसंस्कार गरेर फर्किरहेका पति, छोरा-छोरी सबैको दुर्घ*टनामा मृ**त्यु

50
0

बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपूतका पाँच जना नातेदारहरुको सडक दुर्घ*टनामा मृ*त्यु भएको छ। भारतको बिहार राज्यको लखीसरायमा सुमोलाई ट्रकले ठक्कर दिँदा उनीहरुको मृ*त्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

दुर्घटनामा ६ जनाको मृ*त्यु भएको र ४ जना गभ्मीर घाइते भएको बताइएको छ। एजेन्सीहरुका अनुसार उनीहरु दाहसंस्कारबाट फर्किरहेका थिए। घाइ*तेहरुको स्थानीय सदर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार लालजित सिंहकी श्रीमती गीता देवीको अन्तिम संस्कार गरेर फर्किँदा दुर्घ*टना भएको थियो। जसमा लालजित सिंह, उनका छोरा अमित शेखर उर्फ नेमानी सिंह, रामचन्द्र सिंह र छोरी बेवी देवी, भान्जी अनिता देवी र चालक प्रितम कुमारको मृ**त्यु भएको हो। प्रहरीका अनुसार लालजित सिंहकी श्रीमती गीता देवीको अन्तिम संस्कार गरेर फर्किँदा दुर्घ*टना भएको थियो।

जसमा लालजित सिंह, उनका छोरा अमित शेखर उर्फ नेमानी सिंह, रामचन्द्र सिंह र छोरी बेवी देवी, भान्जी अनिता देवी र चालक प्रितम कुमारको मृ**त्यु भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here