Home News श्रीमतीको दा’हसंस्कार गरेर फर्किरहेका पति, छोरा-छोरी सबैको बन्यो एउटै चि,हान

श्रीमतीको दा’हसंस्कार गरेर फर्किरहेका पति, छोरा-छोरी सबैको बन्यो एउटै चि,हान

71
0

बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपूतका पाँच जना नातेदारहरुको सडक दुर्घ’टनामा मृ’त्यु भएको छ। भारतको बिहार राज्यको लखीसरायमा सुमोलाई ट्रक’ले ठ’क्कर दिँदा उनीहरुको मृ’त्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

दुर्घटनामा ६ जनाको मृ’त्यु भएको र ४ जना ग’भ्मीर घाइते भएको बताइएको छ। एजेन्सीहरुका अनुसार उनीहरु दाहसंस्कारबाट फर्किरहेका थिए। घा’इतेहरुको स्थानीय सदर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार लालजित सिंहकी श्रीमती गीता देवीको अन्तिम संस्कार गरेर फर्किँदा दुर्घ’टना भएको थियो। जसमा लालजित सिंह, उनका छोरा अमित शेखर उर्फ नेमानी सिंह, रामचन्द्र सिंह र छोरी बेवी देवी, भान्जी अनिता देवी र चालक प्रितम कुमारको मृ’त्यु भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here