Home News ससुरालीका सबै मिलेर कु’ टेको भन्दै युवकले सु’सा’इड नो’ट लेखेर सधैको लागि...

ससुरालीका सबै मिलेर कु’ टेको भन्दै युवकले सु’सा’इड नो’ट लेखेर सधैको लागि अ’स्ताए

82
0

जनकपुरधाम : ससुरालीका सबै मिलेर कु’टेको भन्दै धनुषाका एक युवकले सु’साइड नोट लेखेर आ’त्मह,’त्या गरेका छन् ।

मिथिला नगरपालिका वडा नं।२ का २६ वर्षीय रामचन्द्र महतोले सोमबार राति मिथिला नगरपालिका ५ श्रीपुर स्थित ससुराली घरमा आ’त्मह,’त्य गरेका हुन् ।

उनको उपचारमा ल्याउने क्रममा मृ’त्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । महतोको खल्तीमा सु’साइड नो’ट फेला परेको छ । सु’साइड नो’टमा उनले आफुलाई सुसुरालीका सबै परिवारजन मिलेर सोमबार नि’र्घात कु’टपिट गरेकोले मेरो मृ’त्यु भए त्यसको सम्पूर्ण जिम्मेबार ससुरालीका सबै सदस्य हुने उल्लेख गरेका छन् ।

‘म रामचन्द्र महतो म आफ्नो पुरै हो’स ह’वासमा लेख्दै छु की मेरो यदि कुनै कारणवस मृ’त्यु भयो भने त्यसको सम्पूर्ण जिम्मा मेरो ससुरालीका सम्पूर्ण सदस्यहरुको हुने छ’ उनले सु’साइड नो’टमा अगाडी लेखेका छन् ‘ किनकी मलाई उनीहरुले मिति २०७८।७।२९ गतेका दिन बेलुका तिर सबै जना मिली कु’टेको छ र ट’र्चर गरेकोले मलाई यसले धेरै मन दु’ख्ने गा’ली गरेकोले म आ’त्मह,’त्या गर्न गइरहेको छु ।’

उनले सु’साइड नो’टमा आफ्नो हस्ताक्षर समेत गरेका छन् ।महतोले मिथिला नगरपालिका वडा नं। ५ श्रीपुरमा रहेको ससुराली घरमा झु’ण्डेर आ’त्मह,’त्या गरेका हुन् । झु’ण्डेको देखेपछि परिवारजनले उनलाई उपचारको लागि लग्ने क्रममा बाटोमा मृ’त्यु भएको प्रहरीको भनाइ छ ।

घटनापछि सा’सू सुमित्रा देवी र सालो श्रवण महतोलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।मृतक महतोको श’व पो’स्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको डिएसपी बस्नेतले बताए ।

मृ’तक महतोले ५ वर्ष अघि प्रेम विवाह गरेका थिए । उनका दुई छोरा छन् । घरभन्दा केहि पर मात्र ससुराली भएकाले प्रायः ससुरालीघरमा आ’उजाउ गर्ने गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here