Home News स्कुल ड्रेसमा नाचेर टिकटकमा भाईरल दाजु भाई मिडियामा (भिडियो हेर्नुहोस)

स्कुल ड्रेसमा नाचेर टिकटकमा भाईरल दाजु भाई मिडियामा (भिडियो हेर्नुहोस)

55
0

स्कुल ड्रेसमा नाचेर टिकटकमा भाईरल दाजु भाई मिडियामा

सिसिर भण्डारी एक कुसल र चर्चित पत्रकार हुन । उन्ले सधैं नयाँ भिडियो लिएर आउने गर्दछन । उनी एक कुसल अभिनेता पनि हुन । उन्ले धेर म्युजिक भीड्यो खेलिसकेको छ । दर्सक स्रोता ले उन्को भिडियोहरु धेरै मन पराएको छ । नयाँ नयाँ न्युज नेपाल नामक अन्लाइन टिभी उन्ले चलौने गर्दछन ।

काठमाडौँको कोटेश्वरस्थित टिकटक चटपटे एण्ड पानीपूरी पसल छ जहाँ एकजना निकै नै सुन्दर महिला बिनु खड्का हुनुहुन्छ जसले चाहिँ नेपालमै सुन फलाउन सकिन्छ भन्ने कुरालाई चरितार्थ गर्दै दिनमै लगभग ८ देखि १० हजारको कमाइ गरेर काठमाडौँमै एउटा सुन्दर घर समेत जोड्न सफल हुनुहुन्छ।उहाँ पूर्व शैनिक हवल्दारकि पत्नी समेत हुनुहुन्छ।

उहाँको पसल तुलनात्मक रुपमा भीडभाड पनि हुने गर्दछ,धेरैजना बाहिर लाइनमा कुरिरहेको पनि हामी स्पष्ट देख्न सक्छौं।केही मानिसहरू भने भित्र आएर नै चटपटे खाँदै समेत हुनुहुन्छ पनि।उहाँले मुस्कुराउँदै भन्नुभयो कि दिनमा आठ दस हजार जति कमाइ हुन्छ,यसर्थ उहाँको कमाइ हल्साबको कमाइ भन्दा बढी हुन आउँछ।यसर्थ उहाँ एक सफल व्यवसायी पनि हो।

आजभन्दा लगभग आठ बर्ष अगाडि देखि मात्रै २ हजारको सिमीत लगानीबाट सुरु गरेको उनको यो ब्यबसाय अहिले लाखौंको भैसक्यो।उनी भन्छिन्,सफलता भन्ने कुरा सानो सानो कुरामै हुने रहेछ नि ठूलो कुरामा किन जाने? दुख, संघर्ष गर्दै गइरहेको अवस्थामा सफलता पाउन त्यति मुस्किल छैन भन्नुहुन्छ उहाँ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here