Home News भुपेन्द्र बडुवालको ह”त्या प्रकरणबारे बन्यो सर्ट फिल्म (हेर्नुस् भिडियो सहित)

भुपेन्द्र बडुवालको ह”त्या प्रकरणबारे बन्यो सर्ट फिल्म (हेर्नुस् भिडियो सहित)

81
0

केही दिन अघि कैलाली टिकापुरका भुपेन्द्र बेडुवाललाई रातको करिब ८ बजे तिर आफ्नै साथीलाई के भयो भनेर घरमै लिन आएका थिए । घरमै लिन आए पछि करिव रातको ८ बजे घरबाट साथिहरुसगँ निस्किएका भुपेन्द्रलाई तिनै आफ्नै साथिले सडकमा दौडाई दौडाई ह”त्या गरेका थिए । भुपेन्द्र उनिहरुबाट भाएर बाच्न निकै प्रयास गरे पनि उनी सफल हुन सकेनन ।

उनलाई बिच सडकमा आफ्नै साथिहरुले खुकुरी प्र”हा”र गरि ह”त्या गरेका थिए । भुपेन्द्रलाई साथी दु”ख मा छ भनेर घरमा नै साथी बोलाउन आए पछि उनी गरबाट गएको खुल्न आएको छ । तर उनलाई आफ्नै साथिले धोका दिए पछि उनको मृ”त्युु भएको थियो ।

भुपेन्द्र केही दिनमा नै अमेरिका जाने तयारीमा थिए । टिकापुर लम्किचौवाका भुपेन्द्रलाई साथिहरुले नै घरबाट लिएर बाटोमा लगेर योजनाबद्ध तरिकाले ह”त्या गरेको खुल्न आएको छ । उनलाई आठ जना साथिहरुले मिलेर योजनाबद्ध तरिकाले ह”त्या गरेका हुन ।

अहिले प्र”ह’रीले ह”त्यामा संलग्नलाई प”क्राउ गरेको छ । प”क्राउ पर्नेमा भुपेन्द्रका मामा पर्ने नवीन लामा मुख्य यो’जनाकार रहेको खुल्न आएको छ । भुपेन्द्रलाई करिव ४० पटक उनकै साथिले फोन गरेर बोलाएको उनको फोन रेकर्डबाट खुलेको प्र”हरीले जनाएको छ ।

प”क्रा’उ परेका सबैलाई कडा कार्बाही हुनु पर्ने भुपेन्द्रकी आमाले बताएकी छिन । केही दिन थुनिएर निस्किने खालको सजाय भए आफू कसैलाई नछाड्ने उनले आ’क्रो’श पोखेको छिन । भुपेन्द्र पनि पहिले ग्या’ङ्ग लिएर हिड्ने गरेको खुलेको छ । उनको ह”त्याको राती उनलाई साथी घरमा लिन आउदाँ त्यहा सबै आफुले चिनेकै मान्छे भएको र आफू केही हुन नदिने बताएको खुलेको छ । तर त्यहा पुगे पछि भुपेन्द्रलाई चक्कु प्र”हार हुन थाले पछि बचाउनको सट्टा उनी त्यहाबाट हिडेको खुलेको हो ।

प्र”हरी स्रोतका अनुसार केही दिन अघि नेपाली सेनाका मेजर अशोक जंग साहिलाई आ’क्र’म’ण गर्ने समुहले नै भुपेन्द्रको ह”त्या गरेको जनाएको छ । टिकापुरको सिद्धार्थ होटल नजिकै उनिहरुको बिच झ”ड”प भएको र भुपेन्द्रको हत्या भएको प्र”हरिले जनाएको छ । झ”ड’प हुने क्रममा पुगेको प्र”हरिको टोलिले घा’इ’ते भएका भुपेन्द्रलाई टिकापुर अस्पताल पठाएको थियो ।

उनको टिकापुर अस्पतालमा उपचारका क्रममा मृ”त्यु भएको प्र”हरिले जनाएको छ । प्र”हरीले घटनास्थल बाट कालो रङ्गको स्कुटी नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएको त्यही स्कुटिको आधारमा प्र”हरिले घ”टनामा संलग्नलाई प”क्राउ गरेको जनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here