Home News वैदेशिक रोजगारमा श्रममन्त्रीको छड्के: हाकिमसंग पर्यो चर्काचर्की, कुरा होइन काम गर्नुस भन्दै...

वैदेशिक रोजगारमा श्रममन्त्रीको छड्के: हाकिमसंग पर्यो चर्काचर्की, कुरा होइन काम गर्नुस भन्दै थर्काए (भिडियो हेर्नुहोस)

82
0

वैदेशिक रोजगारमा श्रममन्त्रीको छड्के: हाकिमसंग पर्यो चर्का*चर्की, कुरा होइन काम गर्नुस भन्दै थर्काए (भिडियो हेर्नुहोस) वैदेशिक रोजगारमा श्रममन्त्रीको छड्के: हाकिमसंग पर्यो चर्का*चर्की, कुरा होइन काम गर्नुस भन्दै थर्काए (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
काठमाडाैं-आज देशका उच्च पहाडी तथा हिमाली भूमागमा हिमपातको सम्भावना रहेको छ। यस्तै, केही क्षेत्रमा वर्षाको पनि सम्भावना छ।

देशका अधिकांश भूभागहरुमा बदली हुनेछ। मौसमी प्रणालीको प्रभावले देशका अधिकांश भूभागहरुमा चिसो बढ्ने क्रममा रहेको र तुवालोको कारणले पारदर्शितमा समेत कमी आउन सक्ने देखिएकोको महाशाखाले भनेको छ। यसले सडक तथा हवाइ यातायत क्षेत्रमा समेत सामान्य प्रभाव पर्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेका महाशाखाकाे भनाइ छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा भने हल्का देखि मध्यम खालकाे हिमपातको सम्भावान रहेको छ ।
शुक्रवार राति देशभर सामान्य बदली रही उत्त पहाडी भेगमा सामान्य हिमपातकाे सम्भावना रहेकाे महाशाखाले जानकारी दिएकाे छ ।

आगामी २४ घण्टामा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभावका कारण देशका अधिकांश भूभागहरुमा बदली भइ वागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानहरुमा हल्का हिमपातको सम्भावान रहेको छ।हाल नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। अहिले हाल प्रदेश १ मा आंशिकदेखि सामान्य बदली भइ बाँकी प्रदेशहरुमा सामान्यतया बदली रहेको महाशाखाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here