Home News धनगढीमा घ’ट्यो अत्यन्तै दुख’द घ’टना ! सौ’तेनी आमाकोमा बस्दै आएका १० वर्षीय...

धनगढीमा घ’ट्यो अत्यन्तै दुख’द घ’टना ! सौ’तेनी आमाकोमा बस्दै आएका १० वर्षीय बालक मृ’त फेला

92
0

धनगढीमा घ’ट्यो अत्यन्तै दुख’द घ’टना ! सौ’तेनी आमाकोमा बस्दै आएका १० वर्षीय बालक मृ’त फेला

धनगढी उपमहानगरपालिका २ मा एक जना बालक मृ’त अव’स्था’मा फे’ ला परे’का छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर २ शिखर टोलमा बाजुराको ख’प्तड छेडेदह गाउँपालिका वडा नम्बर २ का बहादुर रोकायाका १० वर्षीय छोरा निशान रोकाया बिहीवार साझँ मृ’त फे’ला प’रेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार निशान सौ तेनी आमा माघी रोकायासँग वडा नम्बर २ को रोहीणी जोशीको घरमा डे’रा गरी बस्दै आएका थिए।

गत कार्तिक ३० गतेदेखि सम्प’र्कमा नआएपछि आफन्तलाई खो’जी गर्न पठाएपछी बालक कोठामा मृ’त अ’वस्था’मा फे’ला परेको प्रहरी उपरीक्षक अधिकारीले बताए । फ’रार रहेकाहरुको खो’जीकार्य भैरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here