Home News कठै ! बुबाले छो डेर गए,आमालाई प्यारालाइसेस भयो,एक्ली छोरीको यस्तो छ हालत...

कठै ! बुबाले छो डेर गए,आमालाई प्यारालाइसेस भयो,एक्ली छोरीको यस्तो छ हालत (भिडियो हेर्नुस्)

150
0

१८ वर्ष मात्र लागेकी स्मृति हवालको अहिले जिन्दगी अस्तव्यस्त भएको छ ।सानै उमेर देखि अर्काको काम गरेर हुर्कीएकी स्मृतिको जीवन अलिक भिन्न किसिमको छ ।सानै देखि परिश्रम गरेर खानु परेको हुँदा उनी परिश्रमको भाषा मात्र बोल्द छिन् ।

स्मृति २ वर्षको हुँदा बुबाले छोडेर गए ।अहिले आमालाई प्यारालाइसेस भएको छ ।भक्तपुरको एक कोठामा डेरा गरेर बस्ने आमा छोरीको बेहाल भएको छ ।पहिलेसँगै जुत्ता कारखानामा काम गर्ने आमाछोरीको अहिले बिजोग भएको छ ।

छोरी एक्लै आमालाई हरेक बिहान अस्पताल लग्न पाए हुन्थ्यो जसरी मायाले हेर्छिन् ।तर न कसैको साथ न कसैको सहयोग आमाको यस्तै स्थिति हेर्न उनी विवस छिन् ।आमालाई ठिक भए आफू पढ्न जान पाउने भन्दै आमा र आफ्नो चिन्ताले उनी गलेकी छिन् ।

भिडियो हेर्नुस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here