Home News फोटो खिच्न लागेकी युवतीलाई चिम्पान्जीले यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो...

फोटो खिच्न लागेकी युवतीलाई चिम्पान्जीले यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

102
0

मानिसहरु जनावरप्रेमी हुनु अर्थात् जनावरलाई माया गर्नु स्वभाविकै हो । तर कहिलेकाहीँ जनावरप्रतिको माया साँच्चीकै विपरीत लिंगी मानिससलाई गर्ने मायाजस्तै तथा आशक्तिमा परिणत हुँदो रहेछ ।

बेल्जियममा एकजना महिला यसैगरी चिम्पान्जीको प्रेमजालमा फसेकी छिन् । चिडियाखानामा रहेको एउटा चिम्पान्जी`प्रति उनको प्रेम र आशक्ति यति धेरै बढ्यो कि उनी आफैले आफु र चिम्पान्जीको बीचमा प्रेम सम्बन्ध रहेको स्विकार गरिन् । उनको त्यो अस्वभाविक व्यवहारका कारण चिडियाखानाले उनीमाथि प्रतिबन्ध लगाएको छ।

बेल्जियम`की एडी टिमरम्यान नामकी ती महिला हरेक हप्ता सो चिडियाखानामा आउने र ३८ वर्षको चिता नामक चिम्पान्जी`को नजिक गएर कुराकानी गर्ने र लामो समय बिताउने गर्दथिन् ।

काँचको पिँजडाभित्र रहेको चिम्पान्जी र उनीबीच एक अर्कालाई हात हल्ला`उने, काँचमा टाँसि`एर चुम्ब`न गर्नेलगायतका क्रियाकलाप दिनभर चल्दथ्यो । उनको यस्तो क्रियाकलाप ४ वर्षसम्म लगातार चलेपछि चिडिया`खानाका अधिकारीहरुले त्यस्तो अस्व|भाविक मित्रताका विषयमा छानबिन अगाडि बढाए ।

त्यसक्र`ममा टिमरम्या`नले आफूले चिम्पान्जी|लाई माया गर्ने र उसले पनि आफूलाई माया गर्ने गरेको दाबी गरिन् । आफूहरूबीच प्रेम सम्बन्ध रहेको तर कुनै अनैतिक सम्बन्ध कायम नगरेको उनको भना|इ छ ।

चिडिया`खानाका अधिकारीहरुले भने त्यस्तो प्रेम सम्बन्धले उक्त चिम्पान्जी`लाई उल्टै असर गरेको र चिडिया`खानामा रहेका अन्य चिम्पान्जीहरुसँगको उसको सम्बन्ध विकासमा बाधा पुगेको बताएका छन् ।

महिला`को प्रेममा फसेको उक्त चिम्पान्जी`लाई उसको समू`हका अन्य सदस्य`हरुले मतलब नै गर्न छाडेको र एकलकाटे बन्दै गएको अधिकारीहरुको भनाई छ । उता ती महिलाले भने आफुलाई चिडियाखानामा प्रतिबन्ध लगाउँदा चि|म्पान्जी र आफू दुवै निरास भएको बताएकी छिन् । एजेन्सी

बाँदर र चिम्पान्जीको रमाइलो भिडियो सामग्री ….

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here