Home News धमला पत्नी एलिजा गौतमको यस्तो हट म्युजिक भिडियो सार्वजनिक (हेर्नुस् भिडियो)

धमला पत्नी एलिजा गौतमको यस्तो हट म्युजिक भिडियो सार्वजनिक (हेर्नुस् भिडियो)

106
0

मोडल तथा नायिका एलिजा गौतम गायक सुगम पोखरेल र गायिका रानी शाक्यको नयाँ गीत ‘तिम्रो हाँसो’को भिडियोमा हट अवतारमा देखिएकी छन् ।

यो गीतमा दधी अधिकारीको शब्द र कल्याण सिंहको संगीत छ ।सिन्धुपाल्चोकको रमणीय स्थान र सुकेट विचमा समेत खिचिएको यो गीतको भिडियोमा एलिजा गौतम र प्रहिल कार्कीले अभिनय गरेका छन् ।प्रहिलको नै निर्देशन रहेको यो गीतको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, आवेश बज्राचार्यको छायांकन, माधव बेल्वासेको सम्पादन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here