Home News हेर्नुस् !जयकिसन र बैसाखी डनको पर्यो भि डन्त,पुन्य गौतमलाई बैसाखी लिएर खे...

हेर्नुस् !जयकिसन र बैसाखी डनको पर्यो भि डन्त,पुन्य गौतमलाई बैसाखी लिएर खे दाए,जयकिसनले हात जोडेपछी यतिसम्म भयो (भिडियो हेर्नुस्)

61
0

प्रसिद्ध नेपाली कलाकार जयकिसन बस्नेत संयुक्त अपाङ्ग एकता आवाज केन्द्रलाइ सहयोगको रुपमा रासन लिएर गएका छ्न ।

कलाकारहरु यसरी सामाजिक कार्यमा सक्रिय हुनु भनेको आफैमा एकदमै राम्रो कुरा पनि हो । उनिसगै तिलबहादुर कार्की जो यो केन्द्रका निरीक्षक रहेका छ्न उनी पनि मिडियामा आएका छ्न र उनले जयकिसनले यसभन्दा अघि पनि सहयोग गर्ने गरेको कुरा खुलाए ।

जयकिसन बस्नेतलाई आफ्नो दाइ बताउदै उनले जयकिसन भाइले बच्चाहरुले खान नपाएको अबस्थामा पनि सहयोग गर्ने गरेको बताए र उनले जयकिसन बस्नेतको ‘छोडी नजाउ’ भन्ने चलचित्रमा आफू अभिनय गर्ने कुरा पनि खुलाए । तिलबहादुरकै जीवन कहानीमा आधारित भएर बन्निदै रहेछ यो चलचित्र । यो फिल्मबाट उठेको सम्पुर्ण पैसा यी अपाङ्ग बालबालिकाको लागि खर्च हुने कुरा पनि उनले खुलाए ।

जयकिसनले फुर्सद भएको बेलामा यहाँ आइरहने हुनाले आफ्नो घर जस्तै लाग्ने गरेको कुरा पनि खुलाए । अन्तरबार्ताकै बिचमा पुण्य गौतमको पनि कुरा उठाए मिडियाकर्मिले, उनको नाम सुन्नेबित्तिकै तिलबहादुर आ’क्रो’शि’त भएर निस्वा’र्थमा स्वा’र्थ लु’के’को मान्छे समेत भने । संस्थाको नाम बे’चेर अन्तै डोनेसन गरेको भन्दै खुब रिसाए उनी । “पुण्य गौतम म’र्यो भने खसी का”टे’र खुवाउछु बच्चाहरुलाइ” यस्तो समेत भने उनले । आफ्नो छोराको जन्मदिन यसै संस्थामा मनाउछु भनेका पुण्य गौतमले अन्य कतै मनाएछ्न छोराको जन्मदिनचाहिँ ।

पुण्य गौतमले टिकटकले मलाइ म’र्नु न बाच्नु बनायो अब आउदिन भनेका रहेछ्न तर जयकिसनले भने उनी आउने बताए । उनी भने आफुले टिकटक नछोड्ने बताए र यो सहयोगमा टिकटकको पनि हात रहेको बताउछ्न उनी । उनको चलचित्र धुम ४ एकदमै सफल भएको भन्दै खुशी पनि मनाउदै थिए उनी । नरनाथ गौतम जो बैशाखी डनको नामले परिचित छ्न यसो भने टिकटकको विषयमा उनले “टिकटकमा लाइभ आउनु राम्रो हो तर लाइभमा आएर छा’डा’प’न देखाउनु राम्रो हैन, टिकटकमा आएर टोइलेटमा गएर मुतेको पनि पब्लिकलाई देखाउने त्यो राम्रो सिस्टम हैन । जा’ड’र’क्सी खाएर टिकटकमा आउनेको म बैशाखीले हा’ने’र ढाड भा’च्छु ।”

जयकिसन पनि जा’ड’र’क्सी खाएर लाइभ आउने गरेकोमा अहिले भने सुध्रेको कुरा पनि उनले बताए । टिकटकमा फ’टा’ही गर्ने सबको ढा’ड भा’च्छु भनेपछी मिडियाकर्मी पनि आ’क्रो’शि’त भए । टिकटकमा लाइभ बसेर भि’ख माग्ने हरु सबैलाई ठिक पार्छु भने उनले । जयकिसन बस्नेतसग नि भि’ड्’ने समय आउँछ भन्ने उनलाइ जयकिसनले दिए मुखभरिको जवाफ । यसो भने उनले “नरनाथ गौतमलाई का’ल आयो भने त्यसतो समय नि आउँछ ।” नरनाथले पुण्यको डा’हा गरेको भन्दै जयकिसन र नरनाथको पर्यो चर्काचर्की ।

थप जानकारिको लागि हेर्नुस भिडियो:-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here