Home News भर्खरै ब’न्जीजम्पका क्र’ममा डोरी चुँ’डिएपछि ८० फिट तल ख’सेर महिलाको मृ’त्यु !

भर्खरै ब’न्जीजम्पका क्र’ममा डोरी चुँ’डिएपछि ८० फिट तल ख’सेर महिलाको मृ’त्यु !

180
0

सा’हसिक खेलकी सौ’खिन एक महिलाको ब’न्जीजम्पका क्र’ममा ज्या’न गएको छ । यी महिलाले बन्जीजम्प गर्ने क्र’ममा उनको खु’ट्टा बाँधिएको डोरी चुँ’डिएपछि ८० फिट तल खसेर उनको मृ’त्यु भएको हो ।

यो घटनाको भिडियो पनि सार्वजनिक भएको छ । भिडियोमा महिलाले छ’तमा ब’न्जी ज’म्पको तयारी गरिरहेको र उनी हाम्फालेपछि द’र्दनाक दु’र्घटना भएको देख्न सकिन्छ ।

डेलीमेलको रि’पोर्टअनुसार क’जाखस्तानकी ३३ वर्षकी येवजिनिया लि’ओन्तिभा अ ाफ्ना पति र साथीहरुसँग एक हो’टलमा गएकी थिइन् । लिओन्तिभा ३ बच्चाकी आमा थिइन् । उनीहरु गएको होटलको छतमा बन्जी ज’म्प भइरहेको थियो । लि’ओन्तिभाले पनि बज्नी जम्प गर्ने इ’च्छा देखाइन् र छ’तमा गइन् ।

तर, उनी हाम्फालेपछि उनलाई अ’ड्याउनुपर्ने डोरी चुँ”डियो र उनी भुइँमा खसिन् लि’ओन्तिभा करिब ८२ फिट उचाइबाट भु’इँमा खसेकी थिइन् । उनलाई तत्काल अस्पताल लगिएकोमा उपचारको क्र’ममा उनको मृ’त्यु भयो । रि’पोर्टका अनुसार उनले यसअघि पनि ब’न्जी ज’म्प गरेकी थिइन् ।

पु’लिसले यो घटनामा ह’त्याको कोणबाट पनि जाँच गरिरहेको छ । ब’न्जी ज’म्पिङका मा’लिकलाई प’क्राउ गरिएको छ । उनीमाथि सु’रक्षा नियममा ला’परवाही गरेको आ’रोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here