Home News ससुरालीवाट घर फर्कदा श्रीमतीको बाटोमै ह त्या, परालमा पुरेर घर फर्के पछि...

ससुरालीवाट घर फर्कदा श्रीमतीको बाटोमै ह त्या, परालमा पुरेर घर फर्के पछि परिवारलाई यस्तो भने (भिडियो हेर्नुस्)

115
0

ससुरालीवाट घर फर्कदा श्रीमतीको बाटोमै ह त्या, परालमा पुरेर घर फर्के पछि परिवारलाई यस्तो भने (भिडियो हेर्नुस्)

पाल्पामा ससुराली भएका रविन श्रेष्ठ गरिब एक महिना ससुराली बसेर घर फर्कदै थिए । उनी दिलमायासंग ससुरालीवाट घर फर्कदै थिए । तर वाटोमै उनले श्रीमतीलाई साइड लगाए । परालको थुप्रोमा शवको ब्यवस्थापन गरी गरे । रुपन्देही दवदह १२ प्रगतिनगरमा यस्तो घटना भएको हो । दिलमायाको सासुले आफ्नै छोरा भए पनि गल्ती गरेपछि छोरालाई बचाउ नगर्ने बताइन् ।

गाउँलेले घटना थाहा पाएपछि आश्चर्य ब्यक्त गरेका छन् । गाउँमा पनि उनीहरु मिलेको देखेर निकै प्रशंसा हुन्थ्यो । सासु भन्छिन् घरमा दुई भाई छोरा मात्र हुन् । छोरी नभएका कारण बुहारीलाई मैले छोरी जस्तै माया गरेर राखेकी थिए ।

गहना बनाउँदा पनि दुई बुहारीलाई बराबार बनाइदिन्थे । मेरै छोरा वा श्रीामन नै किन नहुन यस्तो गल्ती गरेपछि सजाय त पाउनै पर्यो ।

घरवाट करिब डेढ किलो मिटर पर रहेको परालको थुप्रोमा श्रीमतीलाई पुरेको छु भनेर उनले गाउँमा आफैले भन्दै हिडेको गाउँलेले बताएका छन् । रातभरी घर नजिकै श्रीमतीलाई त्यसरी ठेगान लगाएको रहेछ घरमै आएन ८ वजे विहान छोरा घरमा आए । मलाई खोला पारीकोले फ सायो भन्दै बोलेको थियो । तर मैले त के भनेको हो बुझिन अनि तँलाइ लौ रो लिएर ठटाउन नपरोस् भन्दै गाली गरें आमाले भनिन् , मैलेनै श्रीमतीलाई ठेगान लगाए भनेर सुनायो । अनि प्रहरी बोलाएर छोरालाई पनि जिम्मा लगायौं ।

छोराले नाती बुहारीवाट खो सेर ल्याएको रहेछ । मैले बाबु खो सेर ल्याएको होस् की भनेर पनि सोधे । उनले भनिन् उनीहरु जाँदा पनि मलाई ससुराली जान लागेको छु भनेर पनि सुनाएनन् । जाँदा आउँदा मलाई केही नभनी जान्थे संधै । यो पाली पनि मैले केही थाहा पाइन, आमाले भनिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here