Home News कैलालीमा ट्रकको ठ’क्करबाट महिलाको मृ’त्यु ,ठ’क्कर दिने ट्रकमा आ’गज’नी

कैलालीमा ट्रकको ठ’क्करबाट महिलाको मृ’त्यु ,ठ’क्कर दिने ट्रकमा आ’गज’नी

58
0

धनगढीः कैलालीमा ट्रकको ठक्करबाट मृ’त्यु भएकी महिलाको सनाखत भएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बामदेव गौतमका अनुसार टीकापुर नगरपालिका वडा नम्बर २ की ४० वर्षीया गोमा थापाको मृ’त्यु भएको हो।

उनलाई पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको जिल्लाको लम्की बजारमा ना२ख ९३७० नम्बरको ट्रकले ठ’क्कर दिएको थियो। ट्रकको ठ’क्करबाट महिलाको घ’टनास्थलमै मृ’त्यु भएपछि राजमार्ग अव’रुद्ध गरिएको छ।

यस्तै स्थानीयले राजमार्गमा प्रदर्शन गर्न थालेका छन् भने भिड नियन्त्रण गर्न प्रहरीले आधा दजर्न बढी सेल अश्रुग्यास प्र’हार गरेको छ। लम्की बजार पनि ब’न्द गरिएको छ। यस्तै स्थानीयले ठ’क्कर दिने ट्रकमा आ’गजनी गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here