Home News टिकटक बनाउनमा मस्त थिईन् यी युवती , त्यही बेला गोरुले बनायो यस्तो...

टिकटक बनाउनमा मस्त थिईन् यी युवती , त्यही बेला गोरुले बनायो यस्तो हालत (भिडियो सहित)

96
0

टिकटकले भि`डियो मोबाइ`लमा राख्न मिल्ने सुवि`धा दिएपनि कति`पयलाई यसको प्रक्रिया थाहा नहुन सक्छ। यदि टिकटक सेटिङ अगाडि नै मिलाएमा ती भिडियो`हरु हामी ‘सेभ’ गर्न सक्छौँ।

सेटिङ मिलाएको छैन भनेपनि अप`लोड भएका भिडियो पछि ‘सेभ’ गर्न सकिन्छ। यसको लागि केही प्रक्रियाहरु जान्नुपर्छ। जुन यहाँ दिइएको छ।

– आफ्नो वा अरुको टिकटक भिडियो ‘सेभ’ गर्न भिडियोमा एकैछिन थिचेर होल्ड गर्नु पर्छ। केहीबेरमा ‘सेभ भिडियो’ देखाउँछ। त्यसलाई क्लिक गरेपछि आफू`लाई मन परेको भिडियो सजिलै मोबा`इलमा ‘सेभ’ गर्न सकिन्छ। यो सबैभन्दा चाँडो तरिका हो।

– अर्को, भिडियोमु`नि देखिने कमेन्ट बक्सको दायाँतिर रहेको ‘सेयर बटन’ क्लिक गरेर भिडियो`लाई आफ्नो क्या|मरा रोल`मा राख्न सकिन्छ। सेयर बटनबाट भिडियो अरु सामा`जिक सञ्जालमा सेयर पनि गर्न सकिन्छ।

– पहिले नै देखेको र लाइक गरि|सकेको भिडि`यो सेभ गर्न आफ्नो टिकटक प्रोफाइ`लमा जानुपर्छ। प्रोफा|इलको आफ्नो बायोमुनि रहेको मुटु आकारको ‘आइकन’मा क्लिक गर्नुपर्छ। यस ‘आइकन’ भित्र आफूले लाइक गरेको सबै भिडियो हुन्छ र त्यहीँबाट मनप`रेका भिडियो सेभ गर्न सकिन्छ।

त्यस्ता भिडियो`हरु पछि आफैँ`लाई हेर्न वा अरुलाई देखाउन मन लाग्छ। तर, दिनदिनै टिकटकमा यस्ता धेरै भिडियो बन्ने हुँदा आफूलाई मन परेको भिडियो भन्ने बित्तिकै देखिदैंन।

टिक`टकले भिडियो मोबा|इलमा राख्न मिल्ने सुविधा दिए`पनि कतिपय`लाई यसको प्रक्रिया थाहा नहुन सक्छ। यदि टिकटक सेटिङ अगाडि नै मिलाएमा ती भिडियो`हरु हामी ‘सेभ’ गर्न सक्छौँ।

– आफ्ना सबै टिक`टक भिडियो`हरु पछि मो|बाइल`मा सेभ गर्न भिडियो अपलोड गर्नु|अघि सेटिङ`मा गएर ‘सेभ टु डिभाइस’ लेखिएको विकल्प क्लिक गर्नुपर्छ। यसो गर्दा ती टिकटक भिडियो मोबाइलको क्यामरा रोल`मा बस्छ र भिडियो एक/एक गरी ‘सेभ’ गर्नु पर्दैन।

यस्तै टिक टक बनाउँदा भएका अनौठा दृश्यहरु`लाई समेटेर बनाइएको यो भिडियो हेरौ…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here