Home News कठै ! यस्तो हरिबिजोक ,डरलाग्दो ओढारमा यसरी रुदै भोकभोकै (हेर्नुस् भिडियो )

कठै ! यस्तो हरिबिजोक ,डरलाग्दो ओढारमा यसरी रुदै भोकभोकै (हेर्नुस् भिडियो )

85
0

बाग्लुङ जिल्लाको धुरपाटन नगरपालिकाका एक ७० बर्षिय काटेका बुढा हजुरबुवामा आधारित यो संघर्षको कथा हो ।कोहि ओढारबाट दरबार पुगिसके तर यी देविलाल दर्जिको जिन्दगी ओढारमै बितिरहेको छ ।

मुलबाटोको छेउमै एउटा अँध्यारो ओढार भेटिन्छ ।त्यस ओढार भित्र ७० बर्ष काटेका दुई बुढाबुढि र भर्खरै हुर्कदै गरेका दुई बच्चाहरुलाई देख्न सकिन्छ ।बिहान बेलुका घरमा खाने खर्च छैन ,ओढारभित्र टिनले बारेर जेनतेन आफ्नो जीवन निर्वाह गरिरहेका छन् ।

आर्थिक अवस्था एकदमै कमजोर भएको उकणत परिवारलाई सधै खान लाउन नपुग्ने भएसगै भोकभोकै बस्नुपर्ने पनि बाध्यात्मक अवस्था छ । अधिक्तम दिनहरु भोकभोकै बिताउने गरेको उक्त परिवार बताउँछन् ।

ओढारभित्रै पकाउने खाने सुत्ने र बाख्रा कुखुरा समेत अटाएका छन् ।अधिक्तम उक्त ओढारमा माथिबाट ढुङ्गाहरु बाक्लै झर्ने गर्छ ।बर्खामास ठूलो पानी स हावाहुरि लाग्यो भने बस्नको लागि समेत अरुतिरै गुहार माग्नुपर्छ ।बुवाका छोराछोरी नभएका पनि हैनन् तर भएका सबै ९ छोराछोरीको मृ त्यु भएको बुवा बताउनुहुन्छ ।अहिले बुढेसकालमा भएका स-साना सन्तानहरु रुदै कराउदै उक्त ओढारमा बस्न बिबस छन् ।

हेर्नुस् भिडियो सामाग्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here