Home News म्याग्दीमा श्रीमतिको ह(त्या गरी कोदो बारीमा गा-डेपछि ! वास्तविकता थाहा पाउदा सबै...

म्याग्दीमा श्रीमतिको ह(त्या गरी कोदो बारीमा गा-डेपछि ! वास्तविकता थाहा पाउदा सबै चकित (भिडियो सहित)

254
0

काठमाडौँ । पत्निको ह-त्या गरेर कोदो बारीमा गाडेको अभियोगमा पति समातिएका छन् । बेनि नगरपालिका वडा न १ सारेमारे का एक व्याक्तिलाई म्याग्दी प्रहरीले पक्राउ गरेको छ । मध्यराति स्थानियले थाहा पाउछन कि भनेर खाल्डो खनि गाडेको खुल्न आएको छ उनका ३ छोराको यतिबेला विचल्ली भएको छ घर भन्दा १० मिटर पर कोदो बारीबा ३६ बर्षिय श्रीमति माया बोहोरालाई ह-त्या गरी खाल्डो खनि गाडेका थिए खाल्टो खनि गाड्ने विरबहादुर सार्किलाई उनकै घरबाट प्रहरीले पक्राउ गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here