Home News टिकटक स्टार स्मारिका ढकालको अरबिक नागरिकसँग प्रेम ( भिडियो हेर्नुहोस )

टिकटक स्टार स्मारिका ढकालको अरबिक नागरिकसँग प्रेम ( भिडियो हेर्नुहोस )

72
0

काठमाडौं | स्मारिका ढकालको अरबिक नागरिकसँग प्रेम, “याे जुनिमा” गीत सार्वजनिक| सामाजिक संजाल टिकटकबाट आफूलाई मोडेलको रुपमा परिचित गराउन् सफल मोडेल स्मारिका ढकालको “यो जुनिमा” म्युजिक भिडियो सार्वजानिक भएकाे छ ।

विदेशी नागरिकको भूमिकामा यस गीतको निर्माता तथा भर्खरै मोडेलको उदयामान कलाकार चिरन केसिको रहेको छ । राम बिकले कोरियोग्रफी गर्नु भएको उक्त भिडियोमा सुमन तामाङले छायांकन गरिएकाे छ । गायक बिनोद खम्बु र सुमिना बराइलीको आवज रहेको छ भने बुद्धिमान बराइलीको शब्द तथा बिनोद खम्बुको संगीत रहेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here