Home News आज असोज १८ गतेका मुख्य समाचार | kp oli, school, collage ,...

आज असोज १८ गतेका मुख्य समाचार | kp oli, school, collage , exam , lockdown, gobinda kc

647
0

आज असोज १८ गतेका मुख्य समाचार | kp oli, school, collage , exam , lockdown, gobinda kc

जुम्लाका किसानलाई कालीमार्सी धान का’ट्न च’टारो भएको छ । यहाँका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा सो जातको धान उत्पादन हुन्छ । धान पा’क्न थालेपछि किसानलाई कोरोना कहरमै धान का’ट्न भ्याइ नभ्याइ भएको किसान लक्ष्मी कुमाइले बताइन् ।

यहाँका किसानले लगाएको प्राय : सबै खेतको धान यो याममा पाकेर खेतमा झु’ल्न थालेको किसान बताउँछन् । किसानहरुले गत वर्षभन्दा यसवर्ष धान उत्पादनमा कमी आउने जनाएका छन् । यतिखेर पाक्न थालेको मार्सी धान असोजमै का’ट्ने थालेको चन्दननाथ नगरपालिकाका रमानन्द आर्यालले जानकारी दिनुभयो ।

जिल्लामा दुई हजार ८०० हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाकाले बताए । सीमित मात्रामा उत्पादन हुने स्थानीय जातको धानको नाम हो कालीमार्सी । यसको स्वाद, रोग र किराको प्र’तिरोध गर्न सक्ने गुण र पो’षक तत्वका कारण जुम्ली मार्सी धानको महत्व अन्तर्राष्ट्रिय जगतसम्म नै पुगेको छ ।

राणा शासनको समयमा केन्द्रमा रहेका शासकका लागि यही मार्सी धानको चामल हुलाकबाट काठमाडौँसम्म पु¥याउने गरेको यहाँका ज्येष्ठ नागरिकहरु बताउँछन् । करिब ७०० वर्षअघि जुम्लीहरुका इ’ष्ट देवता चन्दननाथले भारतको का’स्मिरबाट मार्सी धानको बीउ ल्याएको विश्वास गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here