Home News क’म्युनिस्ट पार्टीको सदस्यलाई अमेरिकाले पीआर र नागरिकता नदिने

क’म्युनिस्ट पार्टीको सदस्यलाई अमेरिकाले पीआर र नागरिकता नदिने

290
0

अमेरिकाले कुनै पनि क’म्युनिस्ट पार्टीको स’दस्यलाई स्थायी बसोबास अनुमति तथा नागरिकता नदिने नीति सार्वजनिक गरेको छ। यू’एस सि’टिजन एन्ड इ’मिग्रेसन स’र्भिसेस (यू’एससीआईएस)ले शुक्रबार सो सम्बन्धी नी’ति घो’षणा गरेको हो।

‘सामान्य अवस्थामा आ’प्रवासी बन्न चाहने व्यक्ति कम्युनिस्ट वा अन्य कुनै अ’धिनायकवादी पार्टीको सदस्य छ भने अमेरिकाका लागि अमान्य हुनेछ,’ यू’एससीआईएसले भनेको छ। यो का’नुन अहिले खासगरी चि’नियाँ क’म्युनिस्ट पा’र्टीका सदस्यप्रति ल’क्षित रहेको वि’श्लेषण गरिएको छ।

यो का’नुनले कुनै पनि कम्युनिस्ट पार्टीका सदस्यले अमेरिकामा पी’आर तथा नागरिकता नपाउने नि’श्चित गरेको छ। अमेरिकामाथिको सु’रक्षा ख’तरालाई स’म्बोधन गर्न यो का’नुन ल्याइएको ज’नाइएको छ। तर, सो घो’षणाअनुसार ‘रोजागारी, खाद्यान्न र बाँ’च्नका लागि आवश्यक कुनै कुरा प्राप्त गर्ने उदेश्यले मात्र’ क’म्युनिस्ट पार्टीमा प्रवेश गरेको प्र’माणित गर्न स’क्नेलाई भने अ’पवादस्वरुप ना’गरिकता दिइनेछ। यसअघि सन् १९५० मा पनि शी’तयु’द्धका क्रममा अमेरिकाले यो का’नुन ला’गू ग’रेको थियो ।एजेन्सी

याे पनि पढ्नुहोस्

रुपन्देही – बुटवललाई नै स्थायी राजधानी कायम गर्नु पर्ने माग राख्दै च’रणवद्ध आ’न्दोलनमा रहेका यस क्षेत्रका सं’घ–संस्थाहरुले भोलि सोमबार साविक लुम्बिनी अञ्चल ब’न्दको आ’ह्वान गरेको छ । बुटवलमा व्यवसायीक सं’घ सं’स्थाको संयुक्त संस्था सञ्जाल रुपन्देहीले राजधानी सार्ने प्रस्तावको वि’रोध गर्दै सोमबार विहान ९ बजेदेखि लुम्बिनी ब’न्दको आ’ह्वान गरेका हो ।बुटवलको पुष्पलालपार्कमा भे’ला भई प्रदेशसभा सचिवालय घे’राउ गर्ने कार्यक्रम रहेको सं’घर्ष स’मितिका संयोजक खेमबहादुर हमालले जानकारी दिनुभयो ।

वि’रोध कार्यक्रम अन्तरगत प्रधानमन्त्री तथा मुख्य मन्त्रीलाई ज्ञा’पन पत्र दिनुका साथै सडकमा प्र’दर्शन गर्ने कार्यक्रमहरु तय गरिएको हमालले बताउनभयो ।यसै बीच बुटवलमा स्थायी राजधानीको मा’ग गर्दै सडकमा प्र’दर्शन हुन था’लेपछि प्र’शासनले बुटवलका विभिन्न ठाउँमा नि’षेधाज्ञा जा’री गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, प्रदेशसभा भवन तथा प्रदेशसभा सचिवालय र विभिन्न मन्त्रालयहरुको क्षत्रहरुमा नि’षेधाज्ञा जा’री गरिएको हो ।प्रदेश ५ को प्रदेशसभामा प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङ हुनेगरी शुक्रबार प्रस्ताव पे’श भएलगत्तै बुटवलको सु’रक्षा व्यवस्था क’डा बनाइएको छ ।

सरकारले यस क्षेत्रका मूख्य सडक, विभिन्न चो’क तथा सरकारी कार्यालय क्षेत्रहरुमा ठूलो संख्यामा सु’रक्षा प’रिचालन गरेको छ ।यसैबीच नेपाली काँग्रेस रुपन्देहीले नि’षेधाज्ञा तो’ड्दै आइतबार बुटवलमा वि’रोध प्र’दर्शन गरेको छ । स्थायी राजधानी बुटवललाई नै कायम गर्नु पर्ने मा’ग रा’ख्दै काँग्रेसका नेता कार्यकर्ताहरुले सडकमा टा’यर बा’ल्नुका साथै रुन्देही ब’न्द आ’ह्वान ग’रेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here