Home Lifestyle सुर्खेतबाट मजदुरी गर्न सिन्धुपाल्चोक आएका डिभोर्सी जोडी, मिलिजुली चलाइरहेछन् परिवार

सुर्खेतबाट मजदुरी गर्न सिन्धुपाल्चोक आएका डिभोर्सी जोडी, मिलिजुली चलाइरहेछन् परिवार

486
0

सुर्खेतबाट मजदुरी गर्न सिन्धुपाल्चोक आएका डिभोर्सी जोडी, मिलिजुली चलाइरहेछन् परिवार

इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपालमा पेट्रोलियम पदार्थ बिक्री गरेबापत पाउने मा’र्जिन रकम वार्षिक करिब सवा दुई अर्ब रुपैयाँ बढाउन द’बाब दिएको छ। आइओसी भारत सरकार स्वामित्वको सार्वजनिक संस्था हो ।आइओसीले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थ बिक्री गर्दा अन्तर्राष्ट्रिय मूल्यका आधारमा दुई प्रतिशत रकम मार्जिन राखेर इन्धन बिक्री गर्दै आएको छ। अहिले पेट्रोल र डिजेल बिक्री गरेबापत आइओसीले पाउने मार्केटिङ कस्ट (लागत) शीर्षकको रकम एक लिटरमा ५६ पैसा भारु (८९ पैसा नेपाली) बढाएर पठाएको छ।

लिटरमा ८९ पैसा ब’ढ्दा यहाँ आयात हुने वार्षिक २५ लाख किलोलिटर पे’ट्रोलियम प’दार्थका आधारमा एक वर्षमा करिब सवा दुई अर्ब रुपैयाँ बढी भु’क्तानी ग’र्नुपर्ने देखिन्छ। आयात ब’ढ्दै जाँदा यो रकम पनि ब’ढ्छ। मा’र्केटिङ क’स्ट शीर्षकको रकम ब’ढाउन आइओसीका अधिकारीले द’बाब दिएको आयल निगमका एक उच्च अधिकारीले बताए। ‘आ’इओसीले डिजेल र पेट्रोलको मा’र्केटिङ कस्टमा ५६ पैसा भारु ब’ढाउन बि’लिङ गरेर पठाएको छ,’ ती अधिकारीले भने, ‘तर यस्तो थप रकम ति’र्नुपर्ने कुनै कारण छैन।’

आइओसीले बढाएर पठाए पनि निगमले भुक्तानी दिएको छैन। आइओसीले नेपालमा विगतमा युरो–४ मापदण्डको इन्धन बिक्री गर्दै आएकोमा अहिले युरो–६ मा’पदण्डको तेल बढाउँदा लागत बढेको दाबी गरेको छ। आइओसीले निगमसँग मार्केटिङ कस्ट र मार्केटिङ मार्जिन शीर्षकमा थप रकम लिएर मूल्य निर्धारण गर्छ। नागरिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here