Home Health भर्खरै विदेशी सडकमा यस्तो भिडियो हेर्नुहोस, विदेशीहरु चकित, पहिलोपटक सबै नेपाली कुलमानको...

भर्खरै विदेशी सडकमा यस्तो भिडियो हेर्नुहोस, विदेशीहरु चकित, पहिलोपटक सबै नेपाली कुलमानको पक्षमा !

331
0

भर्खरै विदेशी सडकमा यस्तो भिडियो हेर्नुहोस, विदेशीहरु चकित, पहिलोपटक सबै नेपाली कुलमानको पक्षमा !

जुम्लाका किसानलाई कालीमार्सी धान का’ट्न च’टारो भएको छ । यहाँका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा सो जातको धान उत्पादन हुन्छ । धान पा’क्न थालेपछि किसानलाई कोरोना कहरमै धान का’ट्न भ्याइ नभ्याइ भएको किसान लक्ष्मी कुमाइले बताइन् ।यहाँका किसानले लगाएको प्राय : सबै खेतको धान यो याममा पाकेर खेतमा झु’ल्न थालेको किसान बताउँछन् । किसानहरुले गत वर्षभन्दा यसवर्ष धान उत्पादनमा कमी आउने जनाएका छन् । यतिखेर पाक्न थालेको मार्सी धान असोजमै का’ट्ने थालेको चन्दननाथ नगरपालिकाका रमानन्द आर्यालले जानकारी दिनुभयो ।

जिल्लामा दुई हजार ८०० हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाकाले बताए । सीमित मात्रामा उत्पादन हुने स्थानीय जातको धानको नाम हो कालीमार्सी । यसको स्वाद, रोग र किराको प्र’तिरोध गर्न सक्ने गुण र पो’षक तत्वका कारण जुम्ली मार्सी धानको महत्व अन्तर्राष्ट्रिय जगतसम्म नै पुगेको छ ।राणा शासनको समयमा केन्द्रमा रहेका शासकका लागि यही मार्सी धानको चामल हुलाकबाट काठमाडौँसम्म पु¥याउने गरेको यहाँका ज्येष्ठ नागरिकहरु बताउँछन् । करिब ७०० वर्षअघि जुम्लीहरुका इ’ष्ट देवता चन्दननाथले भारतको का’स्मिरबाट मार्सी धानको बीउ ल्याएको विश्वास गरिन्छ ।

याे पनि पढ्नुहोस्

बुटवललाई नै स्थायी राजधानी कायम गर्नु पर्ने माग राख्दै च’रणवद्ध आ’न्दोलनमा रहेका यस क्षेत्रका सं’घ–संस्थाहरुले भोलि सोमबार साविक लुम्बिनी अञ्चल ब’न्दको आ’ह्वान गरेको छ । बुटवलमा व्यवसायीक सं’घ सं’स्थाको संयुक्त संस्था सञ्जाल रुपन्देहीले राजधानी सार्ने प्रस्तावको वि’रोध गर्दै सोमबार विहान ९ बजेदेखि लुम्बिनी ब’न्दको आ’ह्वान गरेका हो ।बुटवलको पुष्पलालपार्कमा भे’ला भई प्रदेशसभा सचिवालय घे’राउ गर्ने कार्यक्रम रहेको सं’घर्ष स’मितिका संयोजक खेमबहादुर हमालले जानकारी दिनुभयो ।

वि’रोध कार्यक्रम अन्तरगत प्रधानमन्त्री तथा मुख्य मन्त्रीलाई ज्ञा’पन पत्र दिनुका साथै सडकमा प्र’दर्शन गर्ने कार्यक्रमहरु तय गरिएको हमालले बताउनभयो ।यसै बीच बुटवलमा स्थायी राजधानीको मा’ग गर्दै सडकमा प्र’दर्शन हुन था’लेपछि प्र’शासनले बुटवलका विभिन्न ठाउँमा नि’षेधाज्ञा जा’री गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, प्रदेशसभा भवन तथा प्रदेशसभा सचिवालय र विभिन्न मन्त्रालयहरुको क्षत्रहरुमा नि’षेधाज्ञा जा’री गरिएको हो ।प्रदेश ५ को प्रदेशसभामा प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङ हुनेगरी शुक्रबार प्रस्ताव पे’श भएलगत्तै बुटवलको सु’रक्षा व्यवस्था क’डा बनाइएको छ ।

सरकारले यस क्षेत्रका मूख्य सडक, विभिन्न चो’क तथा सरकारी कार्यालय क्षेत्रहरुमा ठूलो संख्यामा सु’रक्षा प’रिचालन गरेको छ ।यसैबीच नेपाली काँग्रेस रुपन्देहीले नि’षेधाज्ञा तो’ड्दै आइतबार बुटवलमा वि’रोध प्र’दर्शन गरेको छ । स्थायी राजधानी बुटवललाई नै कायम गर्नु पर्ने मा’ग रा’ख्दै काँग्रेसका नेता कार्यकर्ताहरुले सडकमा टा’यर बा’ल्नुका साथै रुन्देही ब’न्द आ’ह्वान ग’रेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here